गृहपृष्ठ Tag: गृहमन्त्री बालकृष्ण खाण

प्रहरीको मनोबल बढाउन सरकारले सहयोग गर्छ : गृहमन्त्री

प्रहरीको मनोबल बढाउन सरकारले सहयोग गर्छ : गृहमन्त्री

गृहमन्त्री खाणले कार्यालयमा रहेको प्रहरी ब्यारेक निरीक्षण गरेका थिए । उनले प्रहरीलाई उच्च मनोबलका साथ प्रविधिको समेत अधिकतम उपयोग गरी शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा जुट्न निर्देशन समेत दिए ।

रुपन्देही-३ मा गृहमन्त्री खाण पराजित, राप्रपाका दीपक बोहरा निर्वाचित
रुपन्देही-३ मा गृहमन्त्री खाण पराजित, राप्रपाका दीपक बोहरा निर्वाचित

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रुपन्देही-३ मा कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाण पराजित भएका छन् । साे क्षेत्रमा राप्रपाका नेता दीपक बोहरा निर्वाचित भएका छन् । खाणलाई बोहोराले २६ सय ४२ मतले पराजित गरेका हुन् । अन्तिम मत परिणामअनुसार दिपक बोहराले ३६...

रुपन्देहीको विकास देश विकासको आधारः गृहमन्त्री खाँण
रुपन्देहीको विकास देश विकासको आधारः गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले मध्य भागमा रहेको रुपन्देहीको विकासले समग्र देश विकासको आधारशीला खडा गर्ने बताएका छन् । गौतमबुद्धको जन्मस्थल लुम्बिनी, स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका, दोस्रो ठूलो भन्सार नाका, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज) लगायत...

‘संविधानको कार्यान्वयन र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न पाँचदलीय गठबन्धन’
‘संविधानको कार्यान्वयन र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न पाँचदलीय गठबन्धन’

गृहमन्त्री बालकृष्ण खाणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र वैदेशिक सम्बन्ध सन्तुलनका  लागि भएको बताएका छन् । उनले वर्तमान सरकारले निर्वाचनमा भाग नलिएका दललाई समेत लोकतान्त्रिक धारमा ल्याउन सरकारले प्रयत्न गरिरहेको...

विकासको महत्वपूर्ण क्षेत्र पूर्वाधार सरकारको प्राथमिकतामा छ : गृहमन्त्री
विकासको महत्वपूर्ण क्षेत्र पूर्वाधार सरकारको प्राथमिकतामा छ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले विकासको महत्वपूर्ण क्षेत्र पूर्वाधारलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । सरकारले चाहँदा-चाहँदै पनि सम्पन्न गर्न नसकेका पूर्वाधार विकासका आयोजना सम्पन्न गर्न थप जोड दिनुपर्ने उनले औँल्याए । गृहमन्त्री खाणले रुपन्देहीको तिनाउ नदीमा निर्माण सम्पन्न पुलको आज उद्घाटन...

‘मापदण्डअनुरुप भएका म्यादी प्रहरीलाई सुरक्षा निकायमा भर्ना हुँदा प्राथमिकता दिनू’
‘मापदण्डअनुरुप भएका म्यादी प्रहरीलाई सुरक्षा निकायमा भर्ना हुँदा प्राथमिकता दिनू’

सुरक्षा निकायमा भर्ना हुँदा म्यादी प्रहरीलाई प्राथमिकतामा राख्न सुरक्षा निकायका प्रमुखहरूलाई गृहमन्त्री बालकृष्ण खाणले  निर्देशन दिएका छन् । गृह मन्त्रालयमा शनिबार भर्चुअल माध्यमबाट भएको स्थानीय तह निर्वाचनसम्बन्धी सुरक्षा गोष्ठीमा उनले त्यस्ताे निर्देशन दिएका हुन् । नेपाली सेनाका रथी बालकृष्ण कार्की,...

गृहमन्त्री र प्रवक्ता विश्वकर्माबीच भेट
गृहमन्त्री र प्रवक्ता विश्वकर्माबीच भेट

गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा शुक्रबार भएको भेटमा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीको सहभागिताबारे छलफल भएको गृहमन्त्री खाणका प्रेस संयोजक मधुसुदन...

शान्तिसुरक्षामा सशस्त्र प्रहरी अब्बल: गृहमन्त्री खाँण
शान्तिसुरक्षामा सशस्त्र प्रहरी अब्बल: गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले सशस्त्र प्रहरीको स्थापनापछि नेपालमा शान्तिसुरक्षा कायम भएको बताए । देशको सुरक्षाका लागि सशस्त्र प्रहरी अब्बल रहेको जनाउँदै कोभिडको समयमा सशस्त्र प्रहरीले गरेको कामप्रति उच्च मूल्यांकन गरिएको बताए । कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटामा सशस्त्र प्रहरीबल नेपाल-५ विन्ध्यावासिनी वाहिनी...

गठबन्धन कायम राख्न कांग्रेस प्रतिबद्ध छ : गृहमन्त्री खाँण
गठबन्धन कायम राख्न कांग्रेस प्रतिबद्ध छ : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले सत्ता गठबन्धन कायम राख्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताएका छन् । नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३ ‘ख’ रुपन्देहीमा आयाजित कार्यकर्ता भेटघाट कार्यक्रममा गृहमन्त्री खाँणले मुलुकमा आइपरेको अफ्टेरो परिस्थितिमा बनेको गठबन्धनलाई कायउमै राखेर अगाडि बढ्न...

अखाद्य वस्तुको बिक्रीवितरण रोक्न सरकार प्रतिबद्ध: गृहमन्त्री खाँण
अखाद्य वस्तुको बिक्रीवितरण रोक्न सरकार प्रतिबद्ध: गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले उद्योगी, व्यवसायी उपभोक्ताको हितप्रति संवेदनशील बन्नुपर्ने बताएका छन् । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आज वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र काठमाडौं महानगरपालिकाद्वारा आज आयोजित कार्यक्रममा उनले व्यवसायी पनि कुनै वस्तुको उपभोक्ता भएकाले उपभोक्ताको हितप्रति सबै...