गृहपृष्ठ Tag: काठमाडाैं महानगरपालिका
काठमाडौं महानगरपालिका
बालेनपछि सुनिता डंगोलको दावी

दीर्घकालीन फोहोर व्यवस्थापनका लागि छिमेकी नगर ठिमी लगायतका पालिकाले गरेका योजनाको अवलोकन गर्ने र उहाँहरुका समेत अनुभवलाई ग्रहण गर्दै दीर्घकालीन फाहोर व्यवस्थापनका लागि आवश्यक कार्यहरु अघि बढाएका छौँ ।
काठमाडौंको प्रदर्शनीमार्गमा रहेको काठमाडौं फन पार्कलाई कर तिर्न चेतावनी दिँदै काठमाडौं महानगरपालिकाले पत्र काटेको छ । २४ घण्टाभित्र कर दाखिला नभए फन पार्क सिल गर्ने चेतावनीसहितको पत्र लेखेको छ । महानगरका राजस्व विभाग प्रमुख शिवराज अधिकारीले साे पार्कले व्यवसाय कर,...
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) शाहले अग्रता कायमै राखेका छन् । करिब १८ सय मतगणनामा बालेनले ६३३ मतसहित अग्रता लिएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ४७२ मत पाएका छन् । कांग्रेस उम्मेदवार सिर्जना सिंहले ३३५ मत ल्याएकी...
शुक्रबार सम्पन्न निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । काठमाडौं महानगरपालिका वडा नं १ नक्सालको मतगणना सुरु भएको हो । तीन लाख बढी मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको काठमाडौं जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए ।...












