गृहपृष्ठ काठमाडाैं महानगरपालिकाको मतगणना सुरु

काठमाडाैं महानगरपालिकाको मतगणना सुरु

काठमाडाैं महानगरपालिकाको मतगणना सुरु

शुक्रबार सम्पन्न निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ । काठमाडौं महानगरपालिका वडा नं १ नक्सालको मतगणना सुरु भएको हो ।

तीन लाख बढी मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको काठमाडौं जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित समय : १५:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु