गृहपृष्ठ Tag: एनआइबीएल एस क्यापिटल
एनआइबीएल ग्रोथ फन्ड योजनाका इकाइ बाँडफाँट

प्रतिइकाइ १० रुपैयाँ अंकित दरको १६ करोड इकाइहरु बाँडफाँट भएको हो । यसका लागि पुस ७ गतेदेखि पुस २१ गतेसम्म सार्वजनिक रुपमा बिक्री आह्वान गरिएको थियो । उक्त योजनाको इकाइ बाँडफाँट गत मंगलबार सम्पन्न भएको हो ।
एनआइबीएल एस क्यापिटल लिमिटेडले विराटनगरमा सम्पन्न भएको स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा पनि सहभागिता जनाएको छ । संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको यस कम्पनीले उक्त कार्यक्रममा पनि सहभागीहरुलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउँदै सो सेवामार्फत नविनतम् योजना...
बुटवलमा सम्पन्न भएको स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआईबीएल एस क्यापिटल लिमिटेडले पनि सहभागिता जनाएको छ । संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको एनआईबीएल एस क्यापिटलले उक्त कार्यक्रममा पनि सहभागीलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउँदै सो सेवामार्फत...
सेयर बजारमा लगानी गरी अवसर खोज्ने इच्छुक युवाहरुको लागी वीरगञ्जमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सन् २०११ मा नेपाल इनभेष्टमेन्ट बैंक लिमिटेडको पुर्ण स्वामित्वमा स्थापित भएको एनआइबीएल एस क्यापिटल लिमिटेड उक्त कार्यक्रममा डीपी पार्टनरको रुपमा उपस्थित भई निशुल्क डीम्याट...
बैंक अफ काठमान्डू (BOKL)ले १ अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंक अफ काठमान्डूका प्रमुख कार्यकारी अधिकृत श्रवणलाल मास्के र एनआइबीएल एस क्यापिटल लिमिटेडकातर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगानाले बिक्री...












