गृहपृष्ठ Tag: NIBL_Ace_Capital
लगानीकर्ता जनचेतनामुलक कार्यक्रममा एनआइबीएल एस क्यापिटलको सहभागिता

सेयर बजारमा लगानी गरी अवसर खोज्ने इच्छुक युवाहरुको लागी वीरगञ्जमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सन् २०११ मा नेपाल इनभेष्टमेन्ट बैंक लिमिटेडको पुर्ण स्वामित्वमा स्थापित भएको एनआइबीएल एस क्यापिटल लिमिटेड उक्त कार्यक्रममा डीपी पार्टनरको रुपमा उपस्थित भई निशुल्क डीम्याट...