काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

वरिष्ठ पत्रकार गौतमको निधन

1.07K
shares

काठमाडौँ । वरिष्ठ पत्रकार युवराज गौतमको ६६ वर्षको उमेरमा निधन भएको छ ।

श्वासप्रश्वासमा समस्या भई आज बिहान बलम्बुस्थित नेपाल सशस्त्र प्रहरी बल, अस्पतालमा बेहोस अवस्थामा उपचारका लागि लगिएका गौतमको स्वास्थ्य परीक्षण गर्दा मुटुको चाल बन्द भएपछि निधन भएको अस्पतालका चिकित्सक डा दिवाकार सिंह थापाले जानकारी दिए ।

इलाममा सन् १९६० मा जन्मनुभएका लेखकसमेत रहेएका गौतम गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक पनि ीए । उनको आइतबार अन्त्येष्टि गरिने जनाइएको छ ।