गृहपृष्ठ Tag: उत्पादन
छोटो समयमै गुणस्तर र संख्यात्मक रूपमा उल्लेखनीय सफलता हासिल गर्न सफल हिमाल कलेज अफ म्यानेजमेन्ट र डाइनामिक एकेडेमीले कृषि, उत्पादन, विक्रि तथा नवप्रवर्तनमा आधारित कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्। नेपालकै शिक्षा क्षेत्रलाई नयाँ आयाम दिनेतर्फ अग्रसर यी संस्थाहरूले अब परम्परागत...
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धि सरकारको प्राथमिकतामा रहेको बताएका छन् । ‘समृद्धिका लागि सम्पदा संरक्षण’ नाराका साथ ललितपुर रत्न तथा आभूषण सङ्घ र रोटरी क्लब अफ पाटन हेरिटेजको संयुक्त आयोजनामा आजदेखि सुरु भएको ‘पाटन...
लमजुङमा निर्माण सम्पन्न २५ मेगावाट माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले व्यवसायिक विद्युत् उत्पादन सुरु गरेको छ । गत महिना विद्युत् परीक्षण उत्पादन सुरु गरेको आयोजनाले १७ मंसिरदेखि व्यवसायिक विद्युत् उत्पादन सुरु गरेको हो । आयोजनाले भूकम्प, नाकाबन्दी तथा विभिन्न प्राकृतिक प्रकोपको...
अमेरिका-चीन व्यापारिक द्वन्द्वबीच विश्वप्रसिद्ध प्रविधि कम्पनी एप्पलले भारतमा आईफोन १४ बनाउन सुरु गरेको छ । चीनले आफ्नो आपूर्तिको सञ्जाल देशबाहिर लान खोजिरहेका बेला एप्पलले आईफोन १४ बनाउन सुरु गरेको हो । चीनको ‘शून्य कोभिड’ नीतिका कारण लामो लकडाउनले महामारीका समयमा...












