global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: आत्महत्या

चन्द्रागिरीमा आफैंलाई आगो लगाएकी महिलको मृत्यु
चन्द्रागिरीमा आफैंलाई आगो लगाएकी महिलको मृत्यु

काठमाडौंमा एक जना महिलाले शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् । रामेछाप घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ बस्दै आएकी ३६ वर्षीय शान्ति श्रेष्ठले आगो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार श्रेष्ठले शुक्रबार दिउँसो...

प्रहरी सहायक हवल्दारद्वारा आफैंमाथि गोली प्रहार गरि आत्महत्या
प्रहरी सहायक हवल्दारद्वारा आफैंमाथि गोली प्रहार गरि आत्महत्या

तुलसीपुर कारागारमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार बसन्त केसीले गोली हानी आत्महत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका ८ का ३५ वर्षीय केसीले आइतबार राति कारागारमा ड्युटीमा रहेको बेला आफैँले बोकेको बन्दुकले गोली हानेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज...

आफ्नै टाउकोमा गोली हानी सुर्खेतमा प्रहरी जवानले गरे आत्महत्या
आफ्नै टाउकोमा गोली हानी सुर्खेतमा प्रहरी जवानले गरे आत्महत्या

कर्णाली प्रदेश प्रहरी गणमा एक जना प्रहरी जवानले आत्महत्या गरेका छन्। बिहीबार बिहान करिब ३ बजेको समयमा आत्महत्या गरेका प्रहरीले जनाएको छ । आत्महत्या गर्नेमा दार्चुलाको अपी नगरपालिका–६ घर भएका अन्दाजी २६ वर्षीय कबिन्द्र वि.क रहेका छन् । उनी प्रहरी...

पाँच सय ३२ विद्यार्थीद्वारा आत्महत्या
पाँच सय ३२ विद्यार्थीद्वारा आत्महत्या

बङ्गलादेशमा पाँच सय ३२ जना विद्यार्थीले आत्महत्या गरेका छन् । विभिन्न शैक्षिक प्रतिष्ठानमा अध्ययनरत ती विद्यार्थीले गत वर्ष आत्महत्या गरेका एक अध्ययनले देखाएको हो । एक सय ५० वटा राष्ट्रिय तथा स्थानीय समाचारपत्रमा आधारित अध्ययन प्रतिवेदन आज यहाँ आयोजित पत्रकार...

संसद भवनअगाडि आत्मदाहको प्रयास
संसद भवनअगाडि आत्मदाहको प्रयास

संघीय संसद भवनअगाडि मंगलबार दिउँसो एक व्यक्तिले आत्महत्याको प्रयास गरेका छन् । बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा इलाम पञ्चकन्याका प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् । उनलाई प्रहरीले उद्धार गरेर बर्न अस्पताल कीर्तिपुर अस्पताल लगेका थिए ।...

दाङमा श्रीमतीको हत्या गरी श्रीमान‍्ले गरे आत्महत्या
दाङमा श्रीमतीको हत्या गरी श्रीमान‍्ले गरे आत्महत्या

घोराहीमा श्रीमतीको हत्या गरी एक जनाले आत्महत्या गरेका छन् । घोराही उपमहानगरपालिका–१३ डुमर गाउँका ३६ वर्षीय नवीन रोकाले ३५ वर्षीया श्रीमती निरु रोकाको हत्या गरी आफूले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मानसिक रोगका बिरामी नवीनलाई उपचारका...