गृहपृष्ठ Tag: स्मार्ट क्यूआर
एक्सप्रेस सुपरमार्केटमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अतिरिक्त छुट

यस अफरअन्तर्गत एक्सप्रेस सुपरमार्केटको सम्पूर्ण शाखामा आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एनआइसी एशिया मो बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, तथा विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

आइएमई ग्रुपद्वारा सञ्चालित ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’द्वारा प्रवद्र्धित आइएमई पे र SCT द्वारा सञ्चालित स्मार्ट क्यूआरबीच साझेदारीसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुरुप बिगमार्ट सुपर मार्केटको सम्पूर्ण आउटलेटमा विशेष रूपमा आइएमई पे एप मार्फत स्मार्ट क्यूआर स्क्यान गर्दा १५ प्रतिशत छुट (अधिकतम...