आजदिन भरि को वर्षाले प्रभावित यस्तो रहयो उपत्यकाको जनजीवन
वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १६:४८
shares

काठमाडौँ। वर्षाका कारण उपत्यकाको जनजीवन प्रभावित भएको छ । पानी परेसँगै मानिसहरू छाता र रेनकोट ओढेर गन्तव्यतर्फ लागिरहेका छन् भने वर्षासँगै चिसो पनि बढेको छ ।
भारतको बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभावले शुक्रबार काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।





















