nmb bank

गृहपृष्ठ Tag: श्रीलंका

श्रीलंकाको संकट र नेपालले सिक्नुपर्ने पाठ
श्रीलंकाको संकट र नेपालले सिक्नुपर्ने पाठ

के नेपाल श्रीलंकाको बाटोमा जाँदैछ ? राजनीतिज्ञहरु यो प्रश्न गर्नेलाई राष्ट्रघातीको बिल्ला भिराउन पनि पछि पदैनन् । अनि वरिष्ठ अर्थशास्त्रीहरु भन्छन्- नेपाल र श्रीलंकाको अवस्था फरक हो, तुलना गर्न मिल्दैन । आर्थिक दूरावस्थाकाे हिसाबले नेपाल ठ्याक्कै श्रीलंकाजस्तै त नबन्ला तर हामी बिस्तारै...

प्रदर्शनकारीले निवास घेरेपछि श्रीलंकाका राष्ट्रपति भागे
प्रदर्शनकारीले निवास घेरेपछि श्रीलंकाका राष्ट्रपति भागे

दबाबमा परेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे राजधानीमा रहेको आफ्नो आधिकारिक निवासबाट भागेका छन् । राष्ट्रपति राजापाक्षे शनिबार निवासबाट भागेको  एक शीर्ष रक्षा स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । त्यसअघि राष्ट्रपति राजापाक्षेको राजीनामा माग गर्दै उनको निवासको कम्पाउन्डमा...

श्रीलंकाका नवनियुक्त प्रधानमन्त्री विक्रमासिंघे लिए सपथ
श्रीलंकाका नवनियुक्त प्रधानमन्त्री विक्रमासिंघे लिए सपथ

श्रीलंकाको प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त भएका छन् । बिहीबार नयाँ प्रधानमन्त्रीका रुपमा राष्ट्रपति गोटबाया राजापाक्षेले रनिल विक्रमासिंघेलाई नियुक्त गरेका हुन् । उनी श्रीलंकाको पूर्व प्रधानमन्त्री हुन् । विक्रमासिंघे श्रीलंकामा पटक-पटक प्रधानमन्त्री भइसकेका छन् । उनले नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रपतिबाट बिहीबार...

‘श्रीलंकामा सैनिक पठाइने भनी सार्वजनिक रिपोर्टहरूमा सत्यता छैन’
‘श्रीलंकामा सैनिक पठाइने भनी सार्वजनिक रिपोर्टहरूमा सत्यता छैन’

भारतीय उच्चायोगले बुधबार नयाँ दिल्लीले आफ्नो फौज कोलम्बोमा पठाएकोबारे सञ्चारमाध्यमको रिपोर्टलाई अस्वीकार गरेको छ । श्रीलंकाको प्रजातन्त्र, स्थिरता र आर्थिक पुन: स्थापनालाई देशले पूर्ण समर्थन गरेको भारतीय अधिकारीले बताएका छन् । श्रीलंकाले तीव्र खाद्यान्न र बिजुलीको अभावसँगै आर्थिक संकटका कारण...

श्रीलंकामा हिंसा चर्किएपछि देशव्यापी कर्फ्यु
श्रीलंकामा हिंसा चर्किएपछि देशव्यापी कर्फ्यु

आर्थिक तथा राजनीतिक संकटमा फसेको श्रीलंकामा हिंसा चर्किएपछि देशव्यापी कर्फ्यु जारी गरिएको छ । आक्रोशित भीडले महिन्दा राजापाक्ष र उनलाई समर्थन गर्ने कपितय सांसदहरूका घरमा आगो लगाइदिएपछि बुधबार बिहानसम्मका लागि कर्फ्यु लगाइएको हो । प्रमुख सहरहरूमा व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।...

श्रीलंकाले माग्याे आइएमएफसँग आपतकालीन आर्थिक सहयोग
श्रीलंकाले माग्याे आइएमएफसँग आपतकालीन आर्थिक सहयोग

आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा काेष (आइएमएफ)सँग आपतकालीन आर्थिक सहयाेग मागेको छ । अर्थतन्त्र तथा व्यवसायलाई तहसनहस हुनबाट जाेगाउनका लागि आर्थिक सहयाेग प्रदान गर्नेबारे छलफल भइरहेकाे बताएकाे श्रीलंका सरकारले आइएमएफसँग पैसा माग गरेकाे हाे । श्रीलंकाका अर्थमन्त्री अली साबरी...

श्रीलंकाका मन्त्रीहरूले दिए सामूहिक राजीनामा
श्रीलंकाका मन्त्रीहरूले दिए सामूहिक राजीनामा

आर्थिक संकटबाट जुधिरहेको बेला श्रीलंकाका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्री महिन्दा राजापाक्षे बाहेक श्रीलंकाका सबै २६ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री महिन्दा राजापक्षे र राष्ट्रपति गोटाबाया राजापाक्षे दाजुभाई हुन् । चरम आर्थिक संकटका...