गृहपृष्ठ Tag: शेखर कोइराला

कांग्रेसले जनतासँग सम्बन्ध विस्तार गर्नुपर्ने आवश्यकता छ : शेखर कोइराला

कांग्रेसले जनतासँग सम्बन्ध विस्तार गर्नुपर्ने आवश्यकता छ : शेखर कोइराला

कांग्रेस कमजोर नभएको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन्। आज कांग्रेस भक्तपुरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसको मानसिकता कमजोर भएको बताएका हुन्।

शरणार्थीको मुद्दा अन्तर्राष्ट्रिय विषय बनेको र यसलाई ढाकछोप गर्नु हुँदैन: शेखर कोइराला
शरणार्थीको मुद्दा अन्तर्राष्ट्रिय विषय बनेको र यसलाई ढाकछोप गर्नु हुँदैन: शेखर कोइराला

 नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेताहरूको नाम जोडिनुले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको गरिमामा आँच आएको बताएका छन्। आज काठमाडौँमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नक्कली भुटानी शरणार्थीको...

शरणार्थी प्रकरणले विश्व समुदायसामु देशको शिर निहुरिएको छ–शेखर कोइराला
शरणार्थी प्रकरणले विश्व समुदायसामु देशको शिर निहुरिएको छ–शेखर कोइराला

 नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका कारण देशको शिर निहुरिएको नेपाली कांग्रेसका नेता शेखर कोइरालाको भनाई छ । आज समाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै नेता कोइरालाले राज्य संयन्त्रको चरम दुरुपयोग गरी नेपाली नागरिकबाट मोटो रकम लिएर नक्कली...

शरणार्थी प्रकरणमा जोडिएका जोकोही कारबाहीको दायरामा आउने–शेखर कोइराला
शरणार्थी प्रकरणमा जोडिएका जोकोही कारबाहीको दायरामा आउने–शेखर कोइराला

नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका जोकोही कारबाहीको दायरामा आउने नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले बताएका छन् ।आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नक्कली शरणार्थीको विषय राष्ट्रियस्तरमा मात्रै नभएर अन्तर्राष्ट्रिय हिसाबले पनि जोडिएकाले अनुसन्धान प्रभावित पार्ने कुनै सम्भावना नरहेको...

माओवादीका पूर्वलडाकुलाई राहत रकम दिने निर्णय रोक्नुपर्छ –शेखर कोइराला
माओवादीका पूर्वलडाकुलाई राहत रकम दिने निर्णय रोक्नुपर्छ –शेखर कोइराला

माओवादीका पूर्वलडाकुलाई राहत रकम दिने तयारीको नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विरोध गरेका छन् । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उनले ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलब र पूर्व शिक्षकहरुको पेन्सन दिनसमेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य...

उपनिर्वाचनको परिणामले कांग्रेसलाई सच्चिन सन्देश दिएको छ –शेखर कोइराला
उपनिर्वाचनको परिणामले कांग्रेसलाई सच्चिन सन्देश दिएको छ –शेखर कोइराला

 हालै भएको प्रतिनिधिसभाको उपनिर्वाचनको परिणामले नेपाली कांग्रेसलाई सच्चिन सन्देश दिएको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले धारणा व्यक्त गरेका छन् । विराटनगरमा संचारकर्मीहरुसँग कुरा गर्दै नेता कोइरालाले मतदाताले पुराना पार्टीलाई भोट नदिएर नयाँ पार्टीलाई दिनुले युवाको चाहनाअनुसार अहिलेका पार्टीहरू नचलेको...

शेखरले आयोजना गरे चियापान, खबरदारी सभामा नपुगेका चिया खान पुगे
शेखरले आयोजना गरे चियापान, खबरदारी सभामा नपुगेका चिया खान पुगे

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काठमाडौंको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा चियापान कार्यक्रम आयोजना गरेका छन् । आज बिहानको चियापान कार्यक्रममा शेखरसँगै उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा लगायत सहभागी छन् । यसअघि शेखर कोइराला पक्षले पार्टीलाई खबरदारी गर्न भन्दै...

‘माओवादीले भनेजस्तो सिट बाँडफाँट गर्नु हुँदैन’
‘माओवादीले भनेजस्तो सिट बाँडफाँट गर्नु हुँदैन’

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनमा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी भएको स्थान र लोकप्रिय मतलाई आधार मानी सिट बाँडफाँट गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन पर्साद्वारा बुधबार वीरगञ्जमा आयोजित पत्रकार...

तीनै तहका निर्वाचनमा कांग्रेसलाई विजय गराउने अभियानमा लागौँ : नेता डा. कोइराला
तीनै तहका निर्वाचनमा कांग्रेसलाई विजय गराउने अभियानमा लागौँ : नेता डा. कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी तीनै तहका निर्वाचनमा कांग्रेसलाई विजय गराउने अभियानमा सबै लाग्नुपर्ने बताएका छन् । नयाँ वर्ष २०७९ को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यो वर्ष चुनावी वर्ष भएकाले तीनै तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराउने...