गृहपृष्ठ Tag: लेटाङ घटना
लेटाङ घटनामा मृत्यु भएकी उर्मिलाको परिवारलाई राज्यले राहत दिन्छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले लेटाङ घटनामा मारिएकी प्रहरी जवान उर्मिला श्रेष्ठको परिवारलाई राज्यले राहत दिने बताएका छन् । मोरङको लेटाङ नगरपालिका वडा नं ५ मा आइतबार भएको घटनामा मृत्यु भएकी महिला प्रहरी जवान श्रेष्ठको परिवारलाई राज्यका तर्फबाट राहत सुविधा उपलब्ध गराउने...