गृहपृष्ठ Tag: राजनीति

एमालेको सचिवालय बैठक आज, समानुपातिकको टुंगो लगाउने
एमालेको सचिवालय बैठक आज, समानुपातिकको टुंगो लगाउने

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित सांसदको नाम टुंगो लगाउन सचिवालय बैठक बस्न लागेको हो । एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले समानुपातिकतर्फका सांसदको नामबारे छलफल गरेर सुझाव दिन र आमनिर्वाचनको प्रारम्भिक...

किन पार्टी फेरिरहन्छन् दीपक मनाङे ?
किन पार्टी फेरिरहन्छन् दीपक मनाङे ?

मनाङ (ख)बाट सर्वसम्मत निर्वाचित स्वतन्त्र सांसद एवं गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । सोमबार नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबाट अबिर र माला लगाएर उनी पार्टी प्रवेश गरेका हुन् ।...

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

सत्तारुढ दल नेकपा माओावादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । दिउँसो २ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा मंसिर ४ को निर्वाचनको समीक्षाका साथै अब बन्ने नयाँ सरकार निर्माणबारे छलफल हुने नेताहरुले बताएका छन् । शनिवार पार्टी कार्यालयमा बसेको पदाधिकारी...

एमाले नेता रिजाल भन्छन्– माओवादी छिटोभन्दा छिटो दक्षिणपन्थ छाडेर वामपन्थतिर नफर्किए सकिन्छ
एमाले नेता रिजाल भन्छन्– माओवादी छिटोभन्दा छिटो दक्षिणपन्थ छाडेर वामपन्थतिर नफर्किए सकिन्छ

नेकपा एमालेका नेता विष्णु रिजालले माओवादी केन्द्रले छिटोभन्दा छिटो दक्षिणपन्थ छाडेर वामपन्थतिर फर्किनुपर्ने बताएका छन् । पाँच वर्षमा आधा सिट घट्दा पनि माओवादीले दक्षिणपन्थी पार्टीलाई नेता मानिरहेमा अब हुने निर्वाचनबाट राष्ट्रिय पार्टी बन्न पनि मुश्किल हुने उनको दाबी छ ।...

राजनीतिमा उमेरको कुनै अर्थ छैन: चन्द्र भण्डारी
राजनीतिमा उमेरको कुनै अर्थ छैन: चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीतिमा उमेरको कुनै अर्थ नहुने बताएका छन् । उमेरको युवाले मात्र देश नसुध्रने भन्दै उनले सोंच, व्यवहार र जिम्मेवारी सबैभन्दा महत्वपूर्ण हुने बताए । नेपाल प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा...

रवी लामिछानेलाई राप्रपामा तान्न लिङ्देनका अनेक कसरत
रवी लामिछानेलाई राप्रपामा तान्न लिङ्देनका अनेक कसरत

चर्चित सञ्चारकर्मी रवि लामिछानेले पत्रकारितालाई विट मार्दै राजनीतिमा होमिने घोषणा गरेसँगै उनकाे राजनीतिको रूपरेखाबारे धेरैले चासाे राखिरहेका छन् । लामिछानेले आगामी प्रतिनिधिसभा चुनावमा उठ्ने तयारीसाथ टेलिभिजनको जागिर छाडेका हुन् । काठमाडौंको ३ नम्बर क्षेत्रबाट चुनाव लड्ने चर्चा चलेपनि विस्तृत रूपमा सार्वजनिक भएकाे छैन् ।...

राजनीति दुई ध्रुवमा विभाजन : भानुभक्त ढकाल
राजनीति दुई ध्रुवमा विभाजन : भानुभक्त ढकाल

नेकपा (एमाले) स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेपालको राजनीति दुई ध्रुवमा विभाजन भएको बताए । प्रेस चौतारी नेपाल जिल्ला शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एउटा ध्रुवको नेतृत्व एमाले र अर्काे ध्रुवको नेतृत्व कांग्रेसले गरिरहेको बताए । उनले...