गृहपृष्ठ Tag: बालेन्द्र साह (बालेन)

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच भेटवार्ता भएको छ । मेयर साहसँगको भेटमा काडमाडौँको फोहोर व्यवस्थापनका विषयमा कुराकानी भएको महामन्त्री थापाले जानकारी दिए । बुधबार महानगर प्रमुख साहसँग फोहोर व्यवस्थापनसँगै सम्पदा संरक्षण, सार्वजनिक यातायात...

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) एक कदम पछि हटेका छन् । चौतर्फी आलोचना भएपछि र्याप गायक यम बुद्धको सालिक आफ्नो तलबबाट बनाउने बताएका छन् । उनले शनिबार दिउँसो फेसबुकमा लेख्दै आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउने बताएका हुन् । ‘म...

काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)ले काठमाडौँमा थुप्रिएको फोहोर अर्को हप्तासम्म उठिसक्ने बताएका छन् । फोहोर उठिसकेपछि अरु प्रक्रिया सुरु हुने उनले बताए । आइतबार बसेको दोस्रो कार्यपालिका बैठकमा उनले यो समस्या समन्वय र अनुगमन नभएर देखिएको भन्दै समस्या र...

काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृत काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडाले मेयर साहलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । मेयर साहले सुरुमा नेपाली भाषामा शपथ...