गृहपृष्ठ Tag: बाढी

प्यूठान, दाङ, बाँकेलगायतका जिल्लामा महाशाखाको अलर्ट, यी स्थानमा बाढीको सम्भावना
प्यूठान, दाङ, बाँकेलगायतका जिल्लामा महाशाखाको अलर्ट, यी स्थानमा बाढीको सम्भावना

काठमाडाैं । विभिन्न स्थानमा बुधवार बिहानैबाट वर्षा जारी रहेको छ। केही स्थानमा भने भारी वर्षाको सम्भावना भएकाले जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले पश्चिम राप्ती जलाधारको धेरै स्थानमा पछिल्लो ६ घन्टा...

पाकिस्तानमा बाढीबाट करिब एक हजार ७०० को मृत्यु
पाकिस्तानमा बाढीबाट करिब एक हजार ७०० को मृत्यु

पाकिस्तानमा यस वर्षको बाढी पहिरोमा परेर कम्तीमा पनि एक हजार ७०० जनाको ज्यान गएको बताइएको छ ।मध्य जुलाईबाट आएको बाढीमा परेर यस वर्ष पाकिस्तानमा ठूलो जनधनको क्षति भएको बताइएको छ । अधिकारीहरुले यहाँ दशकौँपछि पहिलो पटक आएको यो विनाशकारी बाढीले...

भारी वर्षापछि कैलालीको पूर्वी क्षेत्रका वस्ती डुवानमा
भारी वर्षापछि कैलालीको पूर्वी क्षेत्रका वस्ती डुवानमा

बिहीबारदेखिको बर्षाका कारण कैलालीको पूर्वी क्षेत्र डुवानमा परेको छ । बाढीले बस्ती डुवानमा परेका छन । बर्षाका कारण कान्द्रा, मोहना नदीका साथै स–साना नदीको बहाव बढेपछि त्यसक्षेत्रका बस्तीहरु डुवानमा परेको कैलाली प्रहरीले जनाएको छ । कैलालीको भजनी नगरपालिका वडा नम्बर...

मेलम्ची-हेलम्बु सडक अवरुद्ध, सतर्कता अपनाउन अनुरोध
मेलम्ची-हेलम्बु सडक अवरुद्ध, सतर्कता अपनाउन अनुरोध

गए रातिको बाढीले मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची–११ मा सडक अवरुद्ध भएको छ । सीमखेत नजिकै नदी सडकमा पसेर कटान गर्दा यातायातका साधन सञ्चालनमा समस्या आएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । सडक अवरुद्ध हुँदा हेलम्बु गाउँपालिका र मेलम्चीको वडा नं...

बर्सेनि कान्द्राको बाढीले सास्ती
बर्सेनि कान्द्राको बाढीले सास्ती

कैलालीको भजनी नगरपालिका-५ की सरस्वती बोहराको नगरपालिकामा काम पर्‍यो । तर उनलाई जान भने सजिलो थिएन । सेवा लिनका लागि कान्द्रा नदी डुंगा तरेर नगरपालिका आउनुपर्ने उनको बाध्यता छ । नदी तर्न प्रतिव्यक्ति २० तिर्नुपर्छ । 'नगरपालिकाको सेवा लिन पैसा...

काठमाडौं र भक्तपुरका विभिन्न क्षेत्रमा बाढी पस्यो, एक तलासम्म डुबान
काठमाडौं र भक्तपुरका विभिन्न क्षेत्रमा बाढी पस्यो, एक तलासम्म डुबान

काठमाडौंमा गएरातिको वर्षा र बाढीले खोला किनारका वासिन्दा प्रभावित भएका छन् । विष्ट गाउँका एक तल्लासम्मका घरहरू डुबानमा परेका छन् । काँडाघारी प्रहरी कार्यालय भवनको भुइँ तला पनि डुबेको छ । मेसमा रहेका खाद्यान्न, फर्निचर लगायतका सामान बाढीले बगाउनुका साथै...

म्याग्दीमा बाढीको सूचना दिने हेरालु परिचालन
म्याग्दीमा बाढीको सूचना दिने हेरालु परिचालन

म्याग्दीका प्रमुख नदीमा बाढीको बारेमा सूचना प्रवाह गर्ने हेरालु परिचालन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार स्थानीय तहहरुले कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा बर्खामा आउने बाढीको बारेमा सूचना प्रवाह गर्ने हेरालु व्यवस्थापन गरेका हुन् । प्रमुख जिल्ला अधिकारी...

बस्तीमा पस्यो सप्तकोसीको बाढी
बस्तीमा पस्यो सप्तकोसीको बाढी

झन्डै दुई महिनायता पश्चिम धार कटान गर्दै आएको सप्तकोसी आज बिहान ४ बजे उदयपुरको बेलका नगरपालिका-८ डुम्रिबोटेबाट पश्चिमतर्फ पसेको छ । पूर्वी पहाडमा लगातारको वर्षातसँगै कोसी नदीमा आएको बाढीले पछिल्लो समय कटान तीव्र पारेसँगै पश्चिम तटीय क्षेत्रका बस्तीमा बाढी पसेको...

त्रियुगा नदीको बाँध भत्किएर खेतमा पस्यो बाढी
त्रियुगा नदीको बाँध भत्किएर खेतमा पस्यो बाढी

उदयपुरको चौदण्डीगढी नगरपालिका-५ सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीको पक्की पुलमा लगाएको बाँध बाढीले भत्काएको छ । बाँध भत्काएर करिब १० बिगाहा खेतमा बाढी पसेको छ । उद्घाटनअघि नै पुल भाँचिएपछि यस क्षेत्रका बासिन्दा समस्यामा परेका छन् । वर्षायाम नजिकिंदै...