गृहपृष्ठ Tag: पहिरोलगायतका विपद्मा परी हालसम्म १९० को मृत्यु
बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म १९० को मृत्यु
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी सोमबार दिउँसोसम्म एक सय ९० जनाको मृत्यु भएको छ । विपद्मा परी काठमाडौं उपत्यकामा तीन, कोशी प्रदेशमा २७, मधेस प्रदेशमा आठ, बागमती प्रदेशमा ३२, गण्डकी...














