गृहपृष्ठ Tag: बजेट अधिवेशन

शरणार्थी समस्यालाई विषयान्तर गर्दै एमाले, बजेट अधिवेशनको पहिलो बैठक नै तात्यो
शरणार्थी समस्यालाई विषयान्तर गर्दै एमाले, बजेट अधिवेशनको पहिलो बैठक नै तात्यो

प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकमा नै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणले तातेको छ । प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी एमालेका सांसद, नेमकिपाका सांसद र स्वतन्त्र सांसदले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरण उठाएका...

आजदेखि बजेट अधिवेशन सुरु हुँदै, यस्तो छ सम्भावित कार्यसूची
आजदेखि बजेट अधिवेशन सुरु हुँदै,  यस्तो छ सम्भावित कार्यसूची

आजदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुने भएको छ । संसद्का दुवै सदनको बैठक आज अपराह्न ४ बजे बस्ने गरी बोलाइएको हो । राष्ट्रियसभाको १४औं अधिवेशनको पहिलो बैठक बस्न लागेको हो । प्रतिनिधिसभाको भने यो दोस्रो अधिवेशनको पहिलो बैठक हो...

प्रदेश नं १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान
प्रदेश नं १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान

प्रदेश नं १ को प्रदेशसभाको दशौँ तथा बजेट अधिवेशन यही जेठ १६ गते सोमबार बिहान ११ बजेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसअनुसार बैठक आह्वान गरेका हुन् । उनले नेपालको संविधानको धारा १८३...