गृहपृष्ठ Tag: नारायणगढ-मुग्लिन सडक
नारायणगढ-मुग्लिन सडकखण्ड पहिराेले अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-६, नाम्दीखोला नजिकै आज साँझ ५:३० बजेको समयमा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पहिराेमा परी एक जना घाइते भएका छन् । बोलेरोमा सवार एक व्यक्ति...
पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज साँझ ७:३० बजे इच्छाकामना गाउँपालिकाको चोके खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । मुग्लिनबाट नारायणगढतर्फ तीन किलोमिटरको दूरीमा पहिरो निरन्तर खसिरहेका कारण आज यातायात सञ्चालन हुने सम्भावना न्यून रहेको ट्राफिक...











