गृहपृष्ठ Tag: डा.बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले समयको व्यवस्थापन गर्न नसकेसम्म देशको समृद्धि नहुने बताएका छन् । एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान)ले दिगो आर्थिक विकास विषयक राष्ट्रिय सम्मेलनमा बाल्दै उनले आर्थिक विकास र मुलुकमा उत्पादन बढाएर मात्रै मुलुकमा दिगो आर्थिक विकास गर्न...
गोरखा । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बूढीगण्डकी जल विद्युत आयोजनाका बारेमा यसअघि शीर्ष नेताहरुलाई लगाएको आरोप सच्याउँदै अब कुनै विवाद नभएको बताएका छन् । शनिबार नेपाली कांग्रेस पार्टी कार्यालयमा आयोजित गठबन्धन दलहरुको अभिमुखिकरण कार्यक्रममा भट्टराईले भने, ‘हिजो त्यतिबेला मैले...
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसले अर्थविद् डा. स्वर्णिम वाग्लेलाई टिकट नदिएकोप्रति असन्तुष्टि जनाएका छन् । एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्ट्स (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा उनले प्रतिनिधिसभा सदस्यकाे निर्वाचनका लागि कांग्रेसले वाग्लेलाई टिकट नदिएको भन्दै...
आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीले ६ सिट पाएको छ । जसमा दुई प्रतिनिधिसभा र चार प्रदेश सभा सदस्य छन् । नेपाल समाजवादी पार्टी माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा लिएर चुनावमा गएको...
डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय कार्यालय सुविधानगर तीनकुनेमा खोलिएको छ । भट्टराईले सोमबार पार्टी केन्द्रीय कार्यालय सुविधानगरमा खोलेको जानकारी दिए । उनले पार्टीका पाँच प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् । उनका अनुसार नेसपाको पाँच प्रतिबद्धतामा समावेशीता,...
डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले सत्ता गठबन्धन नछाड्ने भएको छ । केन्द्रीय समितिको पहिलो बैठकले अहिलेको गठबन्धन निर्माणमा आफूहरूको निर्णायक भूमिका रहेको भन्दै आउने चुनावसम्म गठबन्धनमै रहने निर्णय गरेको हो । अहिले सत्ता गठबन्धन पाँच दलीय छ । जसपाबाट...
नेपाल समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा) जातीय/क्षेत्रीय संकीर्णताको बाटोमा पतन हुने अवस्था आएपछि नयाँ पार्टी पुनर्गठन गर्नुपरेको तर्क गरेका छन् । नेता भट्टराईले जसपाले देश र जनताको हित गर्न नसक्ने र यो पार्टी...
जसपाबाट बाहिर निस्कन लागेका नेता बाबुराम भट्टराई राजनीतिक छलफलमा जुटेका छन् । यसै क्रममा उनले नेकपा माअोवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज सिंहदरबारमा करिब एक घण्टा भेटवार्ता गरेका छन् । बाबुरामले प्रचण्डलाई समाजवादी केन्द्र बनाउने प्रस्ताव गरेकाे बताइएकाे छ...
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी रूपान्तरणबारे राजनीतिक प्रतिवेदन तयार पारेका छन् । औपचारिक फुटनजिक पुगेको जसपामा मंगलबार आफूनिकट भेलाको आयोजना गर्दै पार्टी रूपान्तरणबारे राजनीतिक प्रतिवेदन पेश गरेका छन् । उनले प्रस्तावमा भनेका छन्, ‘विभिन्न...













