गृहपृष्ठ बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी रूपान्तरणबारे राजनीतिक प्रतिवेदन तयार पारेका छन् । औपचारिक फुटनजिक पुगेको जसपामा मंगलबार आफूनिकट भेलाको आयोजना गर्दै पार्टी रूपान्तरणबारे राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

उनले प्रस्तावमा भनेका छन्, ‘विभिन्न राजनीतिक समूह, आन्दोलनकारी धारा, वैचारिक भावधारा र व्यक्ति व्यक्तित्व मिलेर हामीले जसपा निर्माण गरेका थियौं, त्यसको औचित्य र आवश्यकता झनै टड्कारो भएको छ । पार्टीको कानुनी वैधता निरूपण गर्ने आफ्नै प्रक्रिया छ । त्यो काम निर्वाचन आयोगले गर्दै गर्ला । पार्टीको आधिकारिक वैधता हामीसँग रहेको वा नरहेको- दुवै अवस्थामा वैचारिक, सैद्धान्तिक, राजनीतिक वैधता भने हामीसँग हुनेछ ।’

पूर्णपाठ :

प्रकाशित समय : २०:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु