गृहपृष्ठ Tag: छ्याङदी हाइड्रोपावर

छ्याङदी हाइड्रोपावरको लिलामी सेयर किन्ने बुधबार अन्तिम दिन
छ्याङदी हाइड्रोपावरको लिलामी सेयर किन्ने बुधबार अन्तिम दिन

छ्याङदी हाइड्रोपावर लिमिटेडको अवितरित ५९ लाख ८२७ कित्ता हकप्रद लिलामीमा आवेदन दिने बुधबार अन्तिम दिन रहेको छ । कम्पनीले चैत १ देखि ९ गते बुधबारसम्म उक्त सेयर खरीदका लागि बोलपत्र पेश गर्न आह्वान गरेको थियो । हकप्रदमा नबिकेको सेयर लिलामीमा इच्छुक जोकोही...