गृहपृष्ठ Tag: एमाले केन्द्रीय कमिटी
एमाले केन्द्रीय कमिटीको बैठक सम्पन्न
नेकपा (एमाले)को केन्द्रीय कमिटीको तेस्रो बैठक आशन्न स्थानीय तहको निर्वाचनका लागि उत्साहका साथ लाग्न नेता-कार्यकर्तालाई निर्देशन दिँदै आज सम्पन्न भएको छ । बुधबारदेखि सुरु भएको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन छलफलसहित पारित गरेको छ भने...