गृहपृष्ठ Tag: अदालत

अदालतबाट जरिवना ठहर भएका तामाङ पक्राउ
अदालतबाट जरिवना ठहर भएका तामाङ पक्राउ

नेपाल प्रहरीले उच्च अदालत पाटनबाट १३ लाख जरिवना ठहर भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले उच्च अदालत पाटनको २०७७ पुस ७ गतेको फैसलाअनुसार छ दिन कैद सजाय १३ लाख जरिवना ठहर भएका चितवन खैरहनी...

पैदल यात्री किचेर मार्नेलाई जम्मा ६ महिना कैद, १० हजार जरिवानाकाे फैसला
पैदल यात्री किचेर मार्नेलाई जम्मा ६ महिना कैद, १० हजार जरिवानाकाे फैसला

मदिराको नशामा अर्ध बेहोस भएर गाडी चलाउँदा पैदल यात्रीलाई किचेर मारेका पृथ्वी मल्ललाई जम्मा ६ महिना कैद सजाय भएको छ । काठमाडौं जिल्ला अदालतले २ वर्ष अगाडिको घटनाबारे फैसला गर्दै मल्ललाई जम्मा ६ महिना कैद र १० हजार जरिवानाको सजाय...

बैंकिङ कसुरमा दोषी भई फरार रहेकी महिला अदालतमा पेस
बैंकिङ कसुरमा दोषी भई फरार रहेकी महिला अदालतमा पेस

बैंकिङ कसुरमा दोषी ठहर भई लामो समयदेखि फारार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज अदालतमा पेस गरेको छ । ललितपुर महानगरपालिका-६ घर भई हाल भक्तपुरको कमलविनायक बस्दै आएकी राधा माताङीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई अदालतले पाँच दिन...