global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: अख्तियार दुरुपयोग अनुसन्धान आयोग

खानेपानी कार्यालयका कर्मचारी घूससहित पक्राउ
खानेपानी कार्यालयका कर्मचारी घूससहित पक्राउ

उपत्यका खानेपानी लिमिटेड, महांकाल शाखामा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलाल घूस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग पाँच हजार घूस लिएकै अवस्थामा उनलाई पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए। सिनियर प्लम्बर खुलालमाथि थप अनुसन्धान भइरहेको आयोगले...

अख्तियारद्वारा अधिकृतविरुद्ध मुद्दा दर्ता
अख्तियारद्वारा अधिकृतविरुद्ध मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत (छैटौँ तह) दीपेन्द्र बुढा क्षेत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गत साउन १ गते आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले सेवाग्राहीसँग ३० हजार घुस रकम लिएको भन्दै क्षेत्रीलाई नियन्त्रणमा लिएको...

वन पदाधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा
वन पदाधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक वनको काठ, दाउराको मूल्यांकन आफूखुसी गरी परिमाण घटाएकोलगायत आरोपमा मोरङ मिक्लुङ सामुदायिक वनका पदाधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष सन्तोषकुमार लावतीविरुद्ध रु नौ लाख ७७ हजार ३४९,...

उजुरी पर्दैमा सबै दोषी ठहरिँदैन : आयुक्त सिलवाल
उजुरी पर्दैमा सबै दोषी ठहरिँदैन : आयुक्त सिलवाल

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवालले अधिकारलाई सही रुपमा उपयोग गर्नुपर्ने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको आयोजनामा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया’मा अधिकारको दुरुपयोग गर्ने कार्यको नियन्त्रणमा अख्तियार प्रतिबद्ध रहेको बताए ।  ‘उजुरी विभिन्न किसिमका...