गृहपृष्ठ अन्तर्वार्ता

विगतका कमजोरीबाट सिकेर विपद् पूर्वतयारी अघि बढाएका छौँ : कार्यकारी प्रमुख भट्ट
विगतका कमजोरीबाट सिकेर विपद् पूर्वतयारी अघि बढाएका छौँ : कार्यकारी प्रमुख भट्ट

मुलुकमा यस वर्षको मनसुन प्रारम्भ भइसकेको छ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । यस वर्षको मनसनुजन्य विपद्बाट देशभर करिब चार लाख ५७ हजार १४५ घरधुरीका २० लाख नागरिक प्रत्यक्ष तथा...

पेट्रोलियम पदार्थको विक्रीमात्रै होइन, निगमले थुप्रै बैकल्पीक परियोजनामा काम गरिरहेको छ :निर्देशक डा. भट्ट
पेट्रोलियम पदार्थको विक्रीमात्रै होइन, निगमले थुप्रै बैकल्पीक परियोजनामा काम गरिरहेको छ :निर्देशक डा. भट्ट

नेपाल आयल निगम लिमिटेड देशमा पेट्रोलियम पदार्थको आयात, ढुवानी, भण्डारण र वितरण गर्ने कार्य गर्ने नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपालको सरकारी संस्थान हो । २०२७ सालमा स्थापना भएको निगमले स्थापनाकालदेखि हालसम्म निरन्तर पेट्रोलियम पदार्थको सहज आपुर्ती गरिरहेको छ ।...

मनोरञ्जन क्षेत्रमा काम गर्ने सबै यौनकर्मी होइनन्’
मनोरञ्जन क्षेत्रमा काम गर्ने सबै यौनकर्मी होइनन्’

‘काठमाडौं उपत्यकामा ६० हजार बढी श्रमिक मनोरन्जन क्षेत्रमा सक्रिय छन्’ काठमाडौं । मनोरञ्जन तथा सत्कार क्षेत्रमा काम गर्ने श्रमिक महिलाहरूको हक, अधिकार र सम्मानको निम्ति विगत डेढ दशकदेखि निरन्तर संघर्ष गर्दै आइरहेकी छन् सिर्जना पुन । ‘महिलाका लागि महिला मञ्च...

अन्तर्राष्ट्रिय व्यापारका लागि राष्ट्र बैंकले एलसीको व्यवस्था गर्नपर्छ : ऋतुसिंह वैद्य
अन्तर्राष्ट्रिय व्यापारका लागि राष्ट्र बैंकले एलसीको व्यवस्था गर्नपर्छ : ऋतुसिंह वैद्य

काठमाडौं । नेपाल अटामोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा)की अध्यक्ष ऋतु सिंह वैद्यले अटो मोबाइल क्षेत्रलाई व्यवस्थित गर्न स्थिर नीति आवश्यक रहेको बताएकी छन् । उनले अस्थिर नीति हुँदा नयाँ सामान आउने र पुरानो थन्किने कारण सिङ्गो देशलाई नै घाटा...

‘सरकारले व्यक्तिको अधिकार दानमा दिएको जस्तो गर्छ’
‘सरकारले व्यक्तिको अधिकार दानमा दिएको जस्तो गर्छ’

काठमाडौं । नेपाल मानव अधिकार संगठनका अध्यक्ष एवम अधिवक्ता इन्द्र अर्यालले वेपत्ता छानविन र सत्य निरुपण आयोगलाई सरकारले ख्यालख्यालकै रुपमा लिए परिणाम राम्रो नआउने बताएका छन् । हालैमात्र सरकारले दुईवटा आयोगमा गरेको अध्यक्ष नियुक्तिको विषयलाई लिएर अर्यालले संवेदनशील निकायलाई सरकारले...

लोकप्रियताभन्दा अर्थतन्त्रलाई चलायमान बनाउन बजेट केन्द्रित छ : अर्थमन्त्री पौडेल
लोकप्रियताभन्दा अर्थतन्त्रलाई चलायमान बनाउन बजेट केन्द्रित छ : अर्थमन्त्री पौडेल

सरकारले आगामी आर्थिक वर्ष २०८२ / ८३ को बजेट संसद्मा प्रस्तुत गरिसकेको छ । मुलुकको समग्र आर्थिक अवस्थामा सुधार र अपेक्षित विकासको गति हासिल गर्न विभिन्न सुधारका योजनासहीत सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने अपेक्षा गरिएको थियो । तर प्रतिकूल...

अन्तर्वार्ता : गणतन्त्रको सार जनताको सुखद जीवन हो :मुख्यमन्त्री आचार्य
अन्तर्वार्ता : गणतन्त्रको सार जनताको सुखद जीवन हो :मुख्यमन्त्री आचार्य

लुम्बिन प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको नेतृत्व सम्हालेको करिव १० महिना बितेको छ । देशका मुख्य दुई ठूला पार्टी नेकपा ९एमाले० र नेपाली कांग्रेससहितको गठबन्धनबाट लुम्बिनी प्रदेश सरकारको नेतृत्व लिनुभएका मुख्यमन्त्री आचार्यले सुरुदेखि नै सुशासन, पारदर्शीता र नागरिक अधिकारका...

सांसदसँग  संवादः सुशासनका निम्ति राजनीतिक दल सुध्रिन आवश्यक छ : रुक्मिणी बराइली
सांसदसँग  संवादः सुशासनका निम्ति राजनीतिक दल सुध्रिन आवश्यक छ : रुक्मिणी बराइली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) की नेत्री रुक्मिणी राना बराइलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य पूरा गर्न सबै राजनीतिक दल केन्द्रित हुनुपर्नेमा जोड दिएको छ । काभ्रेपलाञ्चोकबाट प्रतिनितिसभा सदस्यमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सङ्घीय सरकारलाई अझै बलियो बनाउन संविधान संशोधनको...

भाषाकै कारण नेपाली साहित्यले अन्तर्राष्ट्रिय पहिचान बनाउन सकेको छैन्
भाषाकै कारण नेपाली साहित्यले अन्तर्राष्ट्रिय पहिचान बनाउन सकेको छैन्

वेलायतबाट नेपाल कुनै न कुनै सन्दर्भ वा कार्यक्रम तय गरेर आउने गरेको छु । यस पटक यही जेठ १७ गते काठमाडौंम आयोजना हुने ‘दशौं वातावरण साहित्य गोष्ठी’का सिलसिलामा नेपालमा छु । श्रृखंलावद्ध रुपमा आयोजना गरिंदै आएको यस्तो गोष्ठी सन् २०१६...

काठमाडौं उपत्यकामा बल्नै छाडे ट्राफिक लाइट, हातको इशारामा प्रहरी
काठमाडौं उपत्यकामा बल्नै छाडे ट्राफिक लाइट, हातको इशारामा प्रहरी

काठमाडौं । उपत्यकामा बढ्दो सहरीकरण र सवारीको चापलाई व्यवस्थापन गर्न ६९ स्थानमा ट्राफिक लाइट जडान गरिए । तर, २८ वटा ट्राफिक लाइट बिग्रिएर थन्किएको महिनौं भयो । यी लाइट मर्मत गरेर सञ्चालनमा ल्याउन कुनै पनि सरकारी निकाय तयार छैनन् । काठमाडौं उपत्यकामा जडान...