गृहपृष्ठ अन्तर्वार्ता

विश्व सम्पदा दिवस : रामजानकीदेखि अजयमेरुकोटसम्मलाई विश्व सम्पदामा लैजाने प्रयास
विश्व सम्पदा दिवस : रामजानकीदेखि अजयमेरुकोटसम्मलाई विश्व सम्पदामा लैजाने प्रयास

काठमाडौं । सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले अप्रिल १८ तारिखका दिन आज विश्व सम्पदा दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को)अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि यो दिवस मनाउन थालिएको...

लोक गायक विमलराज क्षेत्रीको सपना : नेपाललाई विश्वको ‘सांस्कृतिक ट्रान्जिट’ बनाउन सकौं
लोक गायक विमलराज क्षेत्रीको सपना : नेपाललाई विश्वको ‘सांस्कृतिक ट्रान्जिट’ बनाउन सकौं

काठमाडौं । नेपाली लोक सङ्गीत आकाशका प्रखर नक्षत्र विमलराज क्षेत्री पछिल्लो समय समाजको बदलिँदो स्वरूप र कला क्षेत्रको अवस्थालाई लिएर निकै गम्भीर देखिन्छन् । जब देशमा राजनीतिक माहोल तात्तिन्छ वा बनिदिन्छ तब कला र संस्कृति जस्ता संवेदनशील र मानवीय संवेदनासँग...

२५ शैयाको अरिन हस्पिटल सञ्चालनको तयारीमा, जोइन्ट रिप्लेसमेन्ट र कस्मेटिक सर्जरीमा फोकस
२५ शैयाको अरिन हस्पिटल सञ्चालनको तयारीमा, जोइन्ट रिप्लेसमेन्ट र कस्मेटिक सर्जरीमा फोकस

काठमाडौं । काठमाडौंको महाराजगञ्जमा स्थापना गरिएको अरिन अस्पताल ‘बुटिक हस्पिटल’ अवधारणासहित छिट्टै पूर्ण रुपमा सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ । २५ शैयाको बहु–विशेषज्ञ अस्पतालले सानो संरचनाभित्र उच्चस्तरीय, प्रविधिमैत्री र बिरामीकेन्द्रित स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ ।...

देशमा कुशल, आदर्शवान र चरित्रवान शिक्षकहरुको खाँचो छ : प्राडा दाहाल
देशमा कुशल, आदर्शवान र चरित्रवान शिक्षकहरुको खाँचो छ : प्राडा दाहाल

काठमाडौं । शिक्षाविद् प्राध्यापक डाक्टर राम प्रसाद दाहालले वर्तमान सरकारले शिक्षालाई राजनीतिबाट टाडा राख्न सुझाव दिएका छन् । उनले शिक्षालाई प्राज्ञिक उन्नयन, बौद्धिक विकास, बौद्धिक बहस र विश्वको बदलिंदो परिस्थिति अनुसार अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले भने, ‘वर्तमान सरकारले...

‘परालको आगो’ले मानिसलाई धैर्यता र आपसी गल्ती सुधारेर अघि बढ्ने प्रेरणा दिनेछ : सिर्जना अधिकारी (भिडियो सहित)
‘परालको आगो’ले मानिसलाई धैर्यता र आपसी गल्ती सुधारेर अघि बढ्ने प्रेरणा दिनेछ : सिर्जना अधिकारी (भिडियो सहित)

काठमाडौं । नेपाली साहित्यका शिखर पुरुष गुरुप्रसाद मैनालीको कालजयी कथा ‘परालको आगो’ मा आधारित रहेर निर्माण गरिएको चलचित्र आगामी वैशाख ११ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आउँदैछ । यसै सन्दर्भमा चलचित्रकी मुख्य पात्र, रङ्गमञ्च तथा चलचित्र क्षेत्रकी प्रभावशाली कलाकार सिर्जना अधिकारीले...

सरकारको अदूरदर्शी निर्णयले ४० प्रतिशतले बढ्यो केराको मूल्य, राज्यले गुमायो दैनिक ५० लाख राजस्व (भिडियो सहित)
सरकारको अदूरदर्शी निर्णयले ४० प्रतिशतले बढ्यो केराको मूल्य, राज्यले गुमायो दैनिक ५० लाख राजस्व (भिडियो सहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितीको दैनिक मूल्यसुचि अनुसार पछिल्लो एकवर्षमा केराको मूल्य प्रतिदर्जन ४० प्रतिशतले बढेको पाइएको छ । गतवर्षको चैत २८ मा एक दर्जन केराको औषत थोक मूल्य १५० रुपैयाँ रहेकोमा यो मूल्य बढेर आजको...

काठमाडौंको ट्राफिक व्यवस्थापनमा सुधारको संकेत : कारबाही घट्दै, अनुशासन बढ्दै (भिडियो सहित)
काठमाडौंको ट्राफिक व्यवस्थापनमा सुधारको संकेत : कारबाही घट्दै, अनुशासन बढ्दै (भिडियो सहित)

काठमाडौं । राजधानी काठमाडौंमा ट्राफिक व्यवस्थापन सुधार गर्ने प्रयासहरू तीव्र बन्दै गएका छन्। बढ्दो सवारी चाप, साँघुरा सडक र नागरिकको कमजोर ट्राफिक अनुशासनबीच पनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधि, जनचेतना र कडाइको संयोजनमार्फत केही हदसम्म सुधार भएको देखाएको छ...

नयाँ सरकारप्रति आशा, तर दलित समुदाय अझै पछाडि : समावेशीकरण र नीतिगत सुधार जरुरी : डा. रसाली (भिडियो सहित)
नयाँ सरकारप्रति आशा, तर दलित समुदाय अझै पछाडि : समावेशीकरण र नीतिगत सुधार जरुरी : डा. रसाली (भिडियो सहित)

जातीय विभेदविरुद्ध कानून र संवैधानिक प्रावधान बनेपनि त्यो पर्याप्त छैन् : डा.द्रोण प्रकाश रसाली काठमाडौं । नेपालको पछिल्लो राजनीतिक परिवर्तन र नयाँ सरकारको गठनलाई नागरिक समाज र विज्ञहरूले निकै चासोका साथ हेरिरहेका छन् । नयाँ सरकारको गठन र खासगरी राष्ट्रिय...

नेपालमै क्यान्सरको उपचार गराएर धेरै बालबालिका पूर्ण रुपमा निको भएका छन् : डा.अन्जली पण्डित (भिडियो सहित)
नेपालमै क्यान्सरको उपचार गराएर धेरै बालबालिका पूर्ण रुपमा निको भएका छन् : डा.अन्जली पण्डित (भिडियो सहित)

काठमाडौं । नेपालमा प्रत्येक वर्ष करिब १४ देखि १५ सय बालबालिका नयाँ किसिमको क्यान्सर रोगको पहिचान हुने गरेका छन् । धेरै बालबालिकाले समयमै उपचार पाउन सकिरहेका छैनन् । विशेषगरी आर्थिक रूपमा कमजोर वा विपन्न वर्गका परिवारहरूका लागि क्यान्सरको उपचार निकै...

व्यवसायीलाई ‘छाताभित्र घामपानी ओतिने’ अनुभूति गराउने गरी काम गर्छु : शिव प्रसाद घिमिरे
व्यवसायीलाई ‘छाताभित्र घामपानी ओतिने’ अनुभूति गराउने गरी काम गर्छु : शिव प्रसाद घिमिरे

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा तथा निर्वाचनको सरगर्मी बढेसँगै अन्जन श्रेष्ठ समूहबाट वस्तुगततर्फका उपाध्यक्ष उम्मेदवार शिवप्रसाद घिमिरेले आफ्नो स्पष्ट एजेन्डासहित चुनावी मैदानमा उत्रिएको बताएका छन् । महासंघमा झन्डै तीन दशकदेखि आबद्ध घिमिरेले नेपाल न्यूज बैंकसँग कुरा...