global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ खेलकुद

म्याग्दीका ८ विद्यालयमा विद्युतीय पुस्तकालय
म्याग्दीका ८ विद्यालयमा विद्युतीय पुस्तकालय

प्रवासीको अगुवाइमा म्याग्दीका आठ विद्यालयमा आधुनिक प्रविधियुक्त विद्युतीय पुस्तकालय स्थापना भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले यसअघि २५ विद्यालयमा स्थापना गरेको विद्युतीय पुस्तकालय पछिल्लो पटक थप आठ विद्यालयमा विस्तार गरेको हो । (more…)...

शैक्षिक प्रमाणपत्र धितो राखेर निर्ब्याजी व्यवसायिक कर्जा
शैक्षिक प्रमाणपत्र धितो राखेर निर्ब्याजी व्यवसायिक कर्जा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षको बजेट मार्फत शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यक्रम ल्याउने तयारी थालेका छन् । आइतबार ज्ञापन पत्र बुझाउन आएका संयुक्त विद्यार्थी संगठनका नेताहरुलाई अर्थमन्त्री डा. खतिवडाले शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर...

नेपालमै विदेशीले पढ्ने वातावरण बनाउनुपर्छ : प्रधानमन्त्री
नेपालमै विदेशीले पढ्ने वातावरण बनाउनुपर्छ : प्रधानमन्त्री

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयको पहिलो दिक्षान्त सम्पन्न भएको छ । लुम्बिनीमा भएको दिक्षान्तमा विद्यावारिधी र स्नातकोत्ततर तहमा गरी १ सय ७ जना विद्यार्थी दिक्षित भएका छन् । सो अवसरमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने...

विद्यालयलाई शुल्क वृद्धि नगर्न शिक्षा मन्त्रीको निर्देशन
विद्यालयलाई शुल्क वृद्धि नगर्न शिक्षा मन्त्रीको निर्देशन

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क नलिन निजी बिद्यालयलाई निर्देशन दिएको छ । भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बिद्यालयले मनोमानी रुपमा शुल्क असुलेको गुनासो बढेको बताउँदै बढी शुल्क नअसुल्न बिद्यालयलाई निर्देशन दिएको...

भर्ना अभियानमै बालबालिका भर्ना हुनबाट वञ्चित
भर्ना अभियानमै बालबालिका भर्ना हुनबाट वञ्चित

शुरबहादुर सिंह । सुर्खेत । ‘हामी सबैको इच्छा, अनिवार्य, निःशुल्क र आधारभूत शिक्षा’ यो सरकारले ल्याएको यस वर्षको शैक्षिक सत्रको नारा हो । यो नाराले भने सुर्खेत वीरेन्द्रनगरभित्रका विद्यालयमा भर्ना हुन आएका सयौँ विद्यार्थीलाई सम्बोधन गर्न सकेको छैन । हिमाली...

हेल्लो सरकारको निगरानीमा शिक्षामन्त्री
हेल्लो सरकारको निगरानीमा शिक्षामन्त्री

काठमाडौं । चर्को घाममा बालबालिकालाई उभ्याएर स्वागत सम्मान लिने शिक्षामन्त्री गिरीराजमणि पोखरेलविरूद्ध परेको उजुरीमा प्रधानमन्त्री केपी ओली माथाहत रहेको ‘हेल्लो सरकार’ले प्रतिक्रिया दिएको छ । वीवेकशील साझा पार्टीका शरदराज पाठकले ट्वीटरमा हेल्लो सरकारलाई मेन्सन गर्दै मन्त्री पोखरेलले बालबालिकाबाट स्वागत लिएको...

दशजना विद्यार्थीको अभिभावकत्व ग्रहण
दशजना विद्यार्थीको अभिभावकत्व ग्रहण

बाँके । बाँकेको खजुरा गाउँपालिकाका १० जना बालबालिकाको यहाँका १० जना कार्यालय प्रमुखले अभिभावकत्व ग्रहण गरेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले त्यस गाउँपालिकास्थित जनसेवा माविमा कक्षा ९ का बलबहादुर सुनारको अभिभावकत्व ग्रहण गरेका छन् । सोही विद्यालयमा...

दुर्गममा विद्यार्थी भर्ना शून्य, अझै विद्यालयमा हाजिर भएनन् शिक्षक
दुर्गममा विद्यार्थी भर्ना शून्य, अझै विद्यालयमा हाजिर भएनन् शिक्षक

बाजुरा । देशैभरि अहिले विद्यार्थी भर्ना अभियान चलिरहँदा प्रदेश नं ७ अन्तरगत बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाका अधिकांश विद्यालयमा भने भर्ना संख्या प्रायः शून्य छ । विद्यार्थी भर्ना अभियान शून्य हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका–२ छुद्दरीमा रहेको गंगा आधारभूत विद्यालयमा हालसम्म...

दंगाली गोर्खाजलाई नेपालगन्ज कपको उपाधि
दंगाली गोर्खाजलाई नेपालगन्ज कपको उपाधि

बाँके । आशिर्वाद पेन्ट्स नेपालगन्ज कपकोे उपाधि एनआईसी एसिया दंगाली गोर्खाजले जितेको छ । बुधबार भएको फाइनल खेलमा पप्पु कन्स्ट्रक्सन रोल्पा गोरिल्लाजलाई एकतर्फी ढंगले ८ विकेटको विशाल अन्तरले पराजित गर्दै दंगाली गोर्खाजले पहिलो संस्करणको उपाधि आफ्नो पक्षमा पारेको हो ।...

तीन वर्षमा एक तिहाइ कक्षाकोठा पनि पुनःनिर्माण भएनन्
तीन वर्षमा एक तिहाइ कक्षाकोठा पनि पुनःनिर्माण भएनन्

प्रकाश सिलवाल । काठमाडौं । विनाशकारी भूकम्पको तीन वर्ष बिते पनि हालसम्म सामुदायिक विद्यालयका ध्वस्त भएकामध्ये एक तिहाइ कक्षाकोठा पनि पुनःनिर्माण हुन सकेको छैन । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पबाट ३१ जिल्लाका सात हजार ९२३...