global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ खेलकुद

जेठ २ मा मातृभाषा पत्रकारिता सम्मेलन
जेठ २ मा मातृभाषा पत्रकारिता सम्मेलन

काठमाडौं । संघीय संरचनामा मातृभाषाको पत्रकारितालाई राज्यले प्रर्वद्धन गर्ने नीति तर्जुमा गराउने उद्देश्यले यही जेठ २ गते बुधबार राजधानीमा मातृभाषा पत्रकारिता सम्मेलन हुने भएको छ । नेवाः पत्रकार राष्ट्रिय दबूले नेपाल आदिवासी जनजाति पत्रकार महासंघको सहयोगमा नेपाल पर्यटन बोर्डको सभाहलमा सो सम्मेलन...

पर्यटन व्यवसायी राजन सिम्खडाको हिँडे पुगिन्छ सार्वजनिक
पर्यटन व्यवसायी राजन सिम्खडाको हिँडे पुगिन्छ सार्वजनिक

काठमाडौं । पर्यटन व्यवसायि राजन सिम्खडाको पुस्तक “हिँडे पुगिन्छ” विमोचन भएको छ । प्वाईन्ट मिडिया प्रा.लि.ले प्रकाशन गरेको पुस्तक पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विमोचन गरे । कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री प्रचण्डले अव देशलाई सम्बृद्धिको वाटो...

तेस्रो नारायणपुर कप फुटबल सुरु: उद्घाटन खेलमा आयोजक न्यू स्टार विजयी
तेस्रो नारायणपुर कप फुटबल सुरु: उद्घाटन खेलमा आयोजक न्यू स्टार विजयी

घोराही, दाङ । न्यू स्टार फुटबल एकेडेमी नारायणपुरको आयोजनामा शनिवारदेखी जिल्ला स्तरिय तेस्रो नारायणपुर कप फुटबल प्रतियोगिता २०७५ सुरु भएको छ । प्रतियोगिताको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उद्घाटन गरे । घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरको विपी बाटिका खेल मैदानमा...

आइपीएलमा सन्दीपको प्रशंसा
आइपीएलमा सन्दीपको प्रशंसा

काठमाडौं । दुई महिनाअघि इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट लागि नेपालका युवा स्पिनर सन्दीप लामिछानेलाई दिल्ली डेयरडेभिल्सले पहिलो बोलीमै टिममा भित्राएको थियो । २० लाख भारुमा सोचेभन्दा सहज रुपमा आवद्ध भएका सन्दीपका लागि आइपिएलमा डेब्यू भने सहज हुन सकेन ।...

किन पड्किन्छ सिलिण्डरः यसरी सुरक्षित भइन्छ
किन पड्किन्छ सिलिण्डरः यसरी सुरक्षित भइन्छ

काठमाडौं । एलपीजी ग्यासको सिलिण्डर पडकिनुका पछाडि रेगुलेटरबाट हुने ग्यास लिक प्रमूख कारण रहेको बताउँछन् आयल निगमका प्रवक्त विरेन्द्र गोइत । ‘सिलिण्डर जथाभावीरुपमा प्रयोग गर्ने, रेगुलेटर तथा चुल्होको नव राम्रोसँग बन्द नगर्ने जस्ता कारणले गर्दा खाना पकाउने ग्यास कहिलेकाँही पडकिने...

विद्यार्थीको चरणबद्ध आन्दोलनमा, क्याम्पस प्रमुख र उप प्रमुखलाई प्रवेशमा रोक
विद्यार्थीको चरणबद्ध आन्दोलनमा, क्याम्पस प्रमुख र उप प्रमुखलाई प्रवेशमा रोक

बुटवल । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले उठाएको विभिन्न मागमा कुनै पनि सम्बाधेन नभएको भन्दै लुम्बिनी बाणिज्य क्याम्पस कमिटि चरणबद्ध आन्दोलनमा उत्रीएको छ । बुधबारबाट क्याम्पस प्रमुख र उप प्रमुखलाई क्याम्पसमा प्रवेशमा रोक लगाउने र शुक्रबार क्याम्पस प्रमुख, उप प्रमुख,...

जनप्रतिनिधि र कर्मचारीका छोराछोरी अनिवार्य सरकारी विद्यालयमा पढाउनुपर्ने
जनप्रतिनिधि र कर्मचारीका छोराछोरी अनिवार्य सरकारी विद्यालयमा पढाउनुपर्ने

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी निजी विद्यालयमा पढ्न नपाउने भएका छन् । नगरको बैठकले निजी विद्यालयमा नभएर सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ । अब यहाँका सबै कर्मचारी तथा शिक्षकका छोराछोरी सरकारी विद्यालयमा भर्ना भएर पढ्ने...

कर्मचारी र जनप्रतिनिधिका छोराछोरी सरकारी विद्यालयमा
कर्मचारी र जनप्रतिनिधिका छोराछोरी सरकारी विद्यालयमा

जाजरकोट । यहाँको नलगाड नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी निजी विद्यालयमा पढ्न नपाउने भएका छन् । नगरको बैठकले निजी विद्यालयमा नभएर सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ । अब यहाँका सबै कर्मचारी तथा शिक्षकका छोराछोरी सरकारी विद्यालयमा भर्ना भएर पढ्ने...

विद्यालयलाई होटल व्यवसायी महिलाको सहयोग
विद्यालयलाई होटल व्यवसायी महिलाको सहयोग

कास्की । पश्चिमाञ्चल होटल व्यवसायी महिला संघ(फान)ले माछापुच्छ्रे गाउँपालिका धितालस्थित कैलाश टेत्सुओ आधारभूत विद्यालयलाई सहयोग गरेको छ । आर्थिक, शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरिएको छ । संस्थाले १५ हजार रुपैयाँ नगद सहित कापी, कलम तथा खेलकुद सामग्री प्रदान गरेको...

ग्रामीण बालबालिकाको शिक्षाप्रति चिन्तित् छु: प्रधानमन्त्री ओली
ग्रामीण बालबालिकाको शिक्षाप्रति चिन्तित् छु: प्रधानमन्त्री ओली

काठमाठौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालशिक्षालाई ंसरकारले उच्च प्राथकिता दिने बताएको छन् । दक्षिण एसियाली बाल अधिकारकर्मीको आज काठमाडौंमा भएको सम्मेलन उद्घाटन गर्दै उनले ग्रामीण क्षेत्रका बालबालिकालाई शिक्षाबाट बन्चित नगर्ने नीति सरकारको भएको स्पष्ट पारे । (more…)...