गृहपृष्ठ खेलकुद
काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत दाेस्राे खेल खेलेका नेपाली बलर सन्दीप लामिछाने स्टाइलिस प्लेअरकाे पुरस्कार पाएका छन्। उनले एक लाख सहितकाे पुरस्कार जित्न सफल भए। चेन्नाई सुपर किंग्स विरुद्ध सन्दीप लामिछाने उत्कृष्ट ब ४ ओभर बलिङ गर्दै...
काठमाडौं- युवा क्रिकेटर सन्दिप लामिछानेले लर्डसमा वेस्टइन्डिजविरुद्ध खेल्ने भएका छन् । आईसीसी ‘वर्ल्ड ११’ मा परेका सन्दीपले मे ३१ मा यो खेल खेल्नेछन् । बंगलादेशका सकिल अल हसनले व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएपछि सन्दिपले मौका पाएका हुन् । टिममा...
रमेश गिरी । भक्तपुर । सरकारले सीपयुक्त र चरित्रवान नागरिक तयार पार्ने उद्देश्यले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार पारेको छ । पाठ्यक्रम विकास केन्द्र सानोठिमीले शिक्षा ऐनको आठौं संशोधन, संघीय संरचना र कक्षा ११, १२ लाई विद्यालय शिक्षामा राखेपछि...
काठमाडौं- युवा क्रिकेटर सन्दीप लामिछाने पल्सर स्पोर्टस् अवार्डको तीनवटा विधामा मनोनयनमा परेका छन् । पिपुल्स च्वाइस विधामा यसअघि नै मनोनयनमा परेका लामिछाने सोमबार घोषणा भएको वर्षका उत्कृष्ट पुरुष खेलाडी र वर्षका उत्कृष्ट युवा खेलाडीको मनोनयनमा पनि परेका हुन् । उत्कृष्ट...
झापा- सरकारी स्वीकृतबिनाका भारतीय पाठ्यपुस्तक पठनपाठन गराएको अभियोगमा झापा दमकको एक विद्यालयसँग स्पष्टीकरण मागिएको छ । दमक–६ स्थित सूर्योदय अंग्रेजी बोर्डिङ स्कूलले आफूखुसी भारतीय पाठ्यपुस्तक पठनपाठन गराएको भन्दै नगरपालिकाको शिक्षा समितिले सो स्कुललाई कारवाही प्रक्रिया अगाडि बढाएको हो । नेपाली राष्ट्रियतामाथि...
रुकुम । नयाँ शैक्षिकसत्रमा विद्यार्थी भर्ना हुन नआएपछि सदरमुकाम मुसीकोट नगरपालिकाको एउटा विद्यालय बन्द भएको छ । नगरपालिका वडा नं ४, कोटचौताराको भगवती आधारभूत विद्यालय विद्यार्थी अभावमा बन्द भएको हो । शैक्षिकसत्र शुरु भएको एक सातासम्म विद्यालय खुला गरिएको थियो...
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले सामुदायिक विद्यालयको शिक्षा सुधार्नका लागि विशेष अभियान आरम्भ गरेका छन् । उनले विभिन्न वडामा गएर जनप्रतिनिधि, सामुदायिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसँग छलफल गरेर शिक्षा सुधारको पहल गरेका हुन् । वडा...
काठमाडौं । केएल दुगड गु्रपअन्तर्गत युनाइटेड सिमेन्ट्स प्रालिले धुनिबेंसी नगरपालिकाको विभिन्न स्थानीय विद्यालयका विद्यार्थीलाई सहयोगस्वरूप विविध शैक्षिक सामाग्री वितरण गरेको छ । धुनिबेंसी नगरपालिकामा शिक्षाको महत्व दर्शाउने र सबै अभिभावकलाई प्रोत्साहित गर्ने मनसायका साथ शैक्षिक सामग्रीहरू वितरण गरिएको जनाएको छ...
डडेल्धुरा । गाउँपालिकामा जनप्रतिनिधि आएपछिको पहिलो शैक्षिकसत्रमा यहाँका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउन शुरु गरिएकाले यहाँका अभिभावक खुशी भएका छन् । स्थानीय सरकारले गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउने निर्णय गरेसंगै जिल्लामा रहेका २४८ सामुदायिक विद्यालयमध्ये यो शैक्षिकसत्रमा ४२...
रोयल च्यालेन्जर्स बैंग्लोरविरूद्धको खेलबाट शनिबार आर्इपीएलमा डेभ्यु गरेका नेपाली युवा बलर सन्दीप लामिछानेको चर्चा चुलिएको छ । पहिलो खेलमा चार ओभर किफायती बलिङ गर्दै एक विकेट लिएका सन्दीपसँग अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कले अन्तर्वार्ता लिएका छन् । क्लार्क : दिल्ली...













