global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ सन्दिप वर्ल्ड ११ मा, लर्डसमा वेस्टइन्डिजविरुद्ध खेल्ने

सन्दिप वर्ल्ड ११ मा, लर्डसमा वेस्टइन्डिजविरुद्ध खेल्ने

सन्दिप वर्ल्ड ११ मा,  लर्डसमा वेस्टइन्डिजविरुद्ध खेल्ने

काठमाडौं- युवा क्रिकेटर सन्दिप लामिछानेले लर्डसमा वेस्टइन्डिजविरुद्ध खेल्ने भएका छन् । आईसीसी ‘वर्ल्ड ११’ मा परेका सन्दीपले मे ३१ मा यो खेल खेल्नेछन् । बंगलादेशका सकिल अल हसनले व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएपछि सन्दिपले मौका पाएका हुन् । टिममा सन्दीपसँगै साहिद अफ्रिदी, तमिक इकवाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लेनेगन, सोयब मल्लिक, हार्दिक पाण्डेया, थिसारा परेरा र लुक रोन्ची छन् ।

प्रकाशित समय : २१:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु