global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ खेलकुद

अभिभावकको रुपमा सृष्टिले पाइन विष्णु पौडेललाई
अभिभावकको रुपमा सृष्टिले पाइन विष्णु पौडेललाई

बुटवल । तिलोत्तमा वडा नं.–१ को सुकुम्बासी वस्तीकी सृष्टि विश्वकर्माले रुपन्देही क्षेत्र नं.–२ का प्रतिनिधिसभा सदस्य तथा पुर्व अर्थमन्त्री विष्णु पौडेललाई अभिभावकको रुपमा पाएकी छिन् । नेपाल सरकारले सञ्चालन गरेको अभिभावकत्व ग्रहण कार्यक्रमलाई सहयोग गर्दै रुपन्देही क्षेत्र नं.–२ का प्रतिनिधिसभा...

राउटे युवाको शिक्षा मोह : ‘बस्तीमा मास्टर ल्याउनुपर्यो’
राउटे युवाको शिक्षा मोह : ‘बस्तीमा मास्टर ल्याउनुपर्यो’

उदयराज अधिकारी । दैलेख । डुंगेश्वर गाउँपालिका–६ वडारखोलाको किनारमा स–साना ४९ वटा छाप्रा भएको राउटे वस्ती छ । वस्तीमा प्रायः नयाँ व्यक्ति आउजाउ गरिरहन्छन् । त्यसरी पुग्नेमा नेपाली मात्र होइन विदेशी पनि पुग्छन् । वस्तीका २० वर्षीय युवक दीपक शाही...

‘गणित र विज्ञानमा विद्यार्थीको उपलब्धि झन् कमजोर’
‘गणित र विज्ञानमा विद्यार्थीको उपलब्धि झन् कमजोर’

प्रकाश सिलवाल । काठमाडौं । सरकारले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ लागू गरे पनि विद्यार्थीको सिकाइ उपलब्धि दरमा खासै सुधार नआएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको नतिजाले देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतको केन्द्रले सन् २०१७ मा गरेको परीक्षणको नतिजाअनुसार...

विद्यालयबाहिर दुई दशमलब पाँच प्रतिशत बालबालिका
विद्यालयबाहिर दुई दशमलब पाँच प्रतिशत बालबालिका

दार्चुला । दार्चुला जिल्लाका विद्यालय भर्ना हुने उमेर भएका १ देखि ५ वर्षका बालबालिका अझै पनि पढ्नबाट बञ्चित भएका कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।नेपालभरि विद्यार्थी भर्ना दर ९७ दशमलब दुई रहेको छ । दार्चुला जिल्लामा आइतबारबाट विद्यार्थी भर्ना अभियान शुरु...

विद्यालयलाई एक करोड ३३ लाख सहयोग
विद्यालयलाई एक करोड ३३ लाख सहयोग

बाबियाचौर । रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माविलाई प्रवासमा रहेका पूर्व विद्यार्थीको पहलमा  एक करोड ३३ लाख आर्थिक सहयोग प्राप्त भएको छ । विद्यालयको ५० औँ स्थापना दिवसको अवसरमा नेपाल, बेलायत, हङ्कङ, कोरिया, जापान, अमेरिका, साउदी, कतारका साथै पोखरा, काठमाडाँैमा रहेका...

‘नतिजा प्रकाशनलाई परिमार्जन गर्न आवश्यक’
‘नतिजा प्रकाशनलाई परिमार्जन गर्न आवश्यक’

बुटवल । बुटवल उपमहानगरपालिका शिक्षा विभाग प्रमुख लोकराज पन्थीले अव विद्यालयले नतिजा प्रकाशनको प्रणालीलाई परिमार्जन गर्नुपर्ने बताएका छन् । नेपालको शिक्षा पद्धति नै हाल ग्रेडिङ्ग प्रणालीमा गएको भन्दै उनले सोही अनुसार नै नतिजा प्रकाशन गर्नुपर्ने र कुनै पनि विद्यार्थी प्रथम,...

जिल्ला शिक्षा कार्यालयको बदलामा समन्वय एकाइ स्थापना
जिल्ला शिक्षा कार्यालयको बदलामा समन्वय एकाइ स्थापना

काठमाडौं । सरकारले देशभरिका जिल्ला शिक्षा कार्यालय खारेज गरेको छ । माध्यमिक तहको शिक्षाको कामलाई स्थानीय तहलाई जिम्मा दिने भएपछि जिल्ला शिक्षा कार्यालयलाई आजदेखि ‘शिक्षा विकास तथा समन्वय एकाइ’ बनाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले जानकारी दिए...

नेपाललाई दिने छात्रवृति कोटा पाकिस्तानले दोब्बर बनायो
नेपाललाई दिने छात्रवृति कोटा पाकिस्तानले दोब्बर बनायो

काठमाडौं । पाकिस्तान सरकारले नेपाललाई दिँदै आएको छात्रवृति कोटा यस बर्षदेखि दोब्बर गरेको छ । पाकिस्तानका प्रधानमन्त्री शाही खकान अब्बासीले नेपाल भ्रमणको क्रममा घोषणा गरे अनुसार कोटा बढाइएको काठमाडौंस्थित पाकिस्तानी दुतावासले जनाएको छ । दुतावासले काठमाडौंमा कार्यक्रम गरी काठमाडौं, भक्तपुर...

दुर्गम गाउँमा सेनाले विद्यालय बनाई दिएपछि…
दुर्गम गाउँमा सेनाले विद्यालय बनाई दिएपछि…

शुरबहादुर सिंह । जुम्ला । जौपाते रंगको कपडा, त्यसमा सेतो पाटासहित पोशाक लगाएको मान्छे नजिक आउँदा गाउँका सर्वसाधरण नागरिकलाई अहिले पनि सशस्त्र द्वन्द्वको झल्को आउँछ । बाल मानसपटलमा सुनेको गोलीको आवाज र निर्मम ढंगले...

शिक्षा क्षेत्रको सुधारका लागि पाँचवर्षे मार्गचित्र प्रस्तुत
शिक्षा क्षेत्रको सुधारका लागि पाँचवर्षे मार्गचित्र प्रस्तुत

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रको सुधारका लागि पाँचवर्षे मार्गचित्र प्रस्तुत गरेका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले शिक्षा क्षेत्रको सुधारका लागि १० विषयका विभिन्न बुँदामा पाँच वर्षवर्षे मार्गचित्र प्रस्तुत गरेका हुन् ।...