global ime bank Long Banner Ad
छोरी जन्मिए रु एक हजार प्रोत्साहन भत्ता
छोरी जन्मिए रु एक हजार प्रोत्साहन भत्ता

बैतडी-बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एक हजार प्रोत्साहन भत्ता दिन शुरु गरेको छ । नेपाल सरकारले संस्थागत सुत्केरी भएबापत एक हजार र चारपटक गर्भजाँच गराएमा थप रु ४०० दिँदै आएकामा स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने आमालाई गाउँपालिकाले थप रु...

जलविद्युत्मा लगानी बढाउन आग्रह ःराष्ट्रपतिको भण्डारी
जलविद्युत्मा लगानी बढाउन आग्रह ःराष्ट्रपतिको भण्डारी

पुस, २१ -मुलुकको आर्थिक समृद्धिको लागि जलविद्युतमा लगानी गर्नुपर्ने राष्ट्रपति विद्यादेवि भण्डारीले सरकार र निजी क्षेत्रलाइ आग्रह गर्नु भएको छ । इपानले आयोजना गरेको हिमालयन हाइड्रा ए्रक्पो २०१८ को उदघाटन गर्दै राष्ट्रपति भण्डारीले दक्षिण एशियामा पहिलो विद्युत उत्पादन गर्ने मुलुक नेपाल...

चौथो राष्ट्रिय महिला तथा पुरुष भलिबल फागुनमा
चौथो राष्ट्रिय महिला तथा पुरुष भलिबल फागुनमा

पुस, २१- चौथो राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप नेपाल भलिबल संघको आयोजनामा आगामी फागुनमा हुने भएको छ । पत्रकार सम्मेलन गर्दै च्याम्पियसिपको बारेमा संघका अध्यक्ष मनोरंज रमण शर्माले १३ गतेदेखि १९ गतेसम्म हुने बताए प्रतियोगितामा प्रथम हुने महिला तथा...

राष्ट्रिय महिला लिग फुटबल
राष्ट्रिय महिला लिग फुटबल

पुस, १९ – नेपाल आर्मी र मध्यपश्चिमाञ्चल तथा दोस्रो खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र मध्यमाञ्चलबीच ह्ुने भएको छन् । सोह्रौँ महिला राष्ट्रिय लिग फुटबलमा पहिलो खेल यसअघि हिजो भएको खेलमा नेपाल प्रहरी र मध्यमाञ्चल विजयी भएका थिए । नेपाल...

१६ वर्षमा ६१९ चेलीको उद्धार, बेचबिखनमा महिला दलाल पनि संलग्न
१६ वर्षमा ६१९ चेलीको उद्धार, बेचबिखनमा महिला दलाल पनि संलग्न

नेपालगञ्ज, १७ पुस - माइती नेपाल क्षेत्रीय कार्यालयमा आफ्ना चेलीबेटी खोजी दिन वर्षेनी सयौँको संख्यामा निवेदन पर्ने गरेकाे छ । माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार विगत १६ वर्षको अवधिमा चार हजार ३१८ जनाले आफ्ना चेलीबेटी खोजी दिन संस्थामा...

रोल्पाली महिलाका पीडा
रोल्पाली महिलाका पीडा

रोल्पा, ११ पुस (रासस) - रोल्पा खुमेलकी सुमित्रा विक सदरकुमाम लिवाङमा गाडीबाट सामान लोड अनलोडको काम गर्छिन् । ३२ वर्षीया विकले केही वर्षयता सोही कामलाई निरन्तरता दिइरहेकी छिन् । तीन छोरीकी आमा विकको कमाइबाट घर खर्च चलेको छ भने दुई...

बुढीआमाको डिजिटल फड्को
बुढीआमाको डिजिटल फड्को

झिसमिसे साँझपख टुप्लुक्क आँगनमा आइपुग्ने जेटीएलाई भुटेको मकै–भटमास खुवाउँदै करेसाबारी, पशुपालन आदिबारे गन्थन गर्ने बुढीआमालाई सुनेर नहुर्किने सायदै होलान्। यिनै बुढीआमा र जेटीएको संवादमार्फत परम्परागत कृषिलाई ज्ञानमा आधारित व्यावसायिक कृषिमा रूपान्तरण गर्न सिंहदरबारको पुतली बगैंचामा स्थापित ‘कृषि सूचना शाखा’ले ५२...

मातृ मृत्युदरमा कमी
मातृ मृत्युदरमा कमी

रामपुर, पाल्पा, १० पुस : पाल्पामा मातृ मृत्युदर न्यून रहेको पाइएको छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा आमा सुरक्षा कार्यक्रम लागू भएपछि मातृ मृत्युदरमा कमी आएको हो । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार आव २०७३÷७४ मा मातृ मृत्युदर तीनजना, आव २०७२-७३...

दुई सय महिलाको निःशुल्क पाठेघर तथा स्तन परीक्षण
दुई सय महिलाको निःशुल्क पाठेघर तथा स्तन परीक्षण

फलेवास, पर्वत, ९ पुस (रासस) : पर्वत सदरमुकाम कुश्माबजारमा शनिबार सम्पन्न महिलाको पाठेघर तथा स्तन उपचार शिविरमा २०० भन्दा बढीको परीक्षण गरिएको छ । चेतनाको अभावमा महिलामा विकराल बन्दै गएको स्तन तथा पाठेघरको क्यान्सरसम्बन्धी एकदिने शिविरमा उक्त संख्यामा महिलाको परीक्षण...

दैलेखमा महिला अधिकार हनन् सम्बन्धी ३३ घटना
दैलेखमा महिला अधिकार हनन् सम्बन्धी ३३ घटना

न्युजकारोबार संवाददाता दैलेख, पुस ८–अनौपचारिक सेवा केन्द्र इन्सेकले दैलेख जिल्लाको प्रतिवेदन सार्वजनिक गर्दै दैलेखमा महिला र बाल अधिकार हनन्का घटना तुलनात्मकरुपमा धेरै रहेको उजागर गरेको छ । दिक्तेलमा एक कार्याक्रम आयोजना गरी प्रतिवेदन सार्वजनिक गरिएको हो । इन्सेकको प्रतिवेदन अनुसार...