गृहपृष्ठ समाज
वडाको विकासमा युवावर्गको सहभागितालाई सुनिश्चित गर्नुपर्ने खाँचो सम्बद्ध व्यक्तिहरुले औंल्याएका छन् । ललितपुर महानगरपालिका–११ शिक्षा, युवा तथा खेलकुद समितिले शुक्रबार च्वबु गाहिटीमा आयोजना गरेको ‘वडाको विकासमा युवावर्गको भूमिका’ विषयक अन्तर्क्रिया विकासमा युवा सहभागिता औंल्याइएको हो । वडाको योजना तर्जुमा र...
चितवनमा माइक्रो बस र ट्रक आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ६ जना घाइते भएका छन् । काठमाडौँबाट नारायणगढ आइरहेको ना ६ ख ४०६४ नम्बरको ट्रक र पोखराबाट काठमाडौं गइरहेको ग १ ख ७६९२ नम्बरको...
एक अध्ययनले दाङमा अझैसम्म पनि २१ जना बालिका कमलरीका रुपमा रहेका र त्यसमध्ये पनि ११ जना १६ वर्षभन्दा कम उमेरका रहेको देखाएको छ । दाङसहित पश्चिम नेपालका पाँच जिल्लामा अहिले पनि ९७ जना बालिका कमलरीकै रुपमा अर्काको घरमा काम गरिरहेको...
आदिवासी जनजाति संग्रहालय निर्माणबाट आदिवासी जनजाति महासंघ रुपन्देहीमा आबद्ध ११ संस्था वाहिरएका छन् । बुटवल हिलपार्क परिषद् ले आफ्नो परिसर भित्र निर्माण गर्न लागिएको आदिवासी जनजाति संग्रहालय कुनै पनि संमन्वय नै नगरी अगाडी बढेको भन्दै महासंघ र एकल जातिय विभिन्न...
महोत्तरीको गौशाला नगरपालिकामा बुधबार साँझ गुड्दागुड्दै एउटा अटोरिक्सामा आगलागी भएको छ । उक्त आगलागीका कारण चार लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतका अनुसार बुधबार अबेर साँझ गौशाला नगरपालिका–११ लक्ष्मीनियाँस्थित हनुमानचोक...
अखिल नेपाल फुटबल संघको आयोजनामा ललित स्मृति अठार वर्षमुनिको फुटबल प्रतियोगिता हुने भएको छ । यही जेठ २९ देखि असार २१ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा त्रिभुवन आर्मी, नेपाल प्रहरी, एपिएफ, मछिन्द्र, सरस्वती, हिमालयन शेर्पा, थ्रि स्टारलगायत विभिन्न १८ टोलीले...
नेपालका यस्ता धेरै गाँउ छन् जहाँ यातायात सुविधाको अभावका कारण दैनिक जीवन कष्टकर छ । त्यसैमध्येको एउटा गाँउ हो पाल्पाको माथागढी गाँउपालिका- २, बोक्सादी । जहाँ पहिलो पटक जीप पुगेपछि स्थानीयवासीमा खुशियाली छाएको छ । शनिबार गाउँमा पहिलो पटक जीप...
कपिलवस्तु- जिल्ला अदालत कपिलवस्तुले महिलालाई जबर्जस्ती करणी गरेको मुद्दामा सशस्त्र प्रहरी जवान लोकराज अवस्थीलाई १० वर्ष कैदको सजाय ताकेको छ । जिल्ला न्यायाधीश ओमकारनाथ उपाध्यायको एकल इजलाशले सो सजाय तोकेको हो । २०७३ जेठ ३० गते भैंसी चराउन गएकी बोल्न नसक्ने...
काठमाडौँ- राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले समान विचार भएका पार्टीसँग एकताका लागि ‘पार्टी एकता विस्तार एवं सहजीकरण सम्पर्क कार्यदल’ गठन गरेको छ । पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले उक्त कार्यदलको संयोजकमा उपाध्यक्ष दीपक बोहरालाई आज नियुक्त गरेकाे प्रवक्ता राजेन्द्र गुरुङले जानकारी...
पोखरा- नेपाली कांग्रेस कास्की शाखले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिन षड्यन्त्र भएको भन्दै प्रदेश सरकार र नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । पार्टीका जिल्लासभापति कृष्ण केसीको नेतृत्वमा गएका पार्टीका नेता तथा कार्यकर्ताको टोलीले प्रदेश न ४ का मुख्य मन्त्री...














