global ime bank Long Banner Ad
IME Pay
चार लाख ८१ हजार घरको पुनःनिर्माण शुरु
चार लाख ८१ हजार घरको पुनःनिर्माण शुरु

काठमाडौँ-  तीन वर्षअघिको भूकम्पले भत्किएका चार लाख ८१ हजार चार घरको पुनःनिर्माण शुरु भएको छ । घर निर्माण शुरु गरेर दोस्रो किस्ता लिने भूकम्प प्रभावित लाभग्राहीको संख्या चार लाख नाघेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । बिहीबारसम्मको तथ्यांकअनुसार अनुदान सम्झौता...

उत्तर–दक्षिण लोकमार्ग निर्माण कार्य पुनः शुरु
उत्तर–दक्षिण लोकमार्ग निर्माण कार्य पुनः शुरु

ताप्लेजुङ-  स्थानीयवासीको अवरोधका कारण २४ दिनदेखि रोकिएको उत्तर–दक्षिण लोकमार्ग आयोजनाअन्तर्गतको सडक निर्माण कार्य आजदेखि पुनः शुरु भएको छ । निर्माणका क्रममा फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपका केही स्थानीयवासीले अवरोध गरेका कारण जेठ १ गतेदेखि आयोजनाको निर्माणको कार्य रोकिएको थियो । स्थानीयवासी, ठेकेदार...

अझै पाएनन् ललितपुरवासीले जिल्ला अस्पताल
अझै पाएनन् ललितपुरवासीले जिल्ला अस्पताल

ललितपुर-  ललितपुरमा लामो समयदेखि जिल्ला अस्पताल नहुँदा जिल्लावासी सरकारले उपलब्ध गराएको स्वास्थ्य सेवाबाट वञ्चित छन् । गत मंसिरमा मन्त्रिपरिषद्ले पाटन जिल्ला अस्पताल बज्रबाराही सामुदायिक अस्पतालमा सार्ने निर्णय गरेको थियो । पहिले सामुदायिक अस्पतालका रुपमा रहेको यो अस्पताल अहिले पनि पहिलेकै...

विद्युत चोरी गर्ने २३ जना पक्राउ
विद्युत चोरी गर्ने २३ जना पक्राउ

सप्तरी-  राजविराजमा विद्युत् चोरी नियन्त्रण अभियानअन्तर्गत विद्युत् चोरी गरिरहेको आरोपमा बिहीबार साँझ २३ जनालाई पक्राउ गरिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र र जिल्ला प्रहरी कार्यालय, सप्तरीको संयुक्त टोलीद्वारा गरेको अनुगमनका क्रममा विभिन्न स्थानबाट २३ जना व्यक्तिलाई पक्राउ गरिएको...

दुर्इदिने निःशुल्क शिविरबाट ११ सय लाभान्वित
दुर्इदिने निःशुल्क शिविरबाट ११ सय लाभान्वित

बैतडी-  बैतडीको शिवनाथ गाउँपालिकामा जारी दुईदिने निःशुल्क स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको छ । उक्त शिविरबाट एक हजार १ सय  भन्दा बढी नागरिक लाभान्वित भएका छन् । नागार्जुन मावि, शर्मालीमा सम्पन्न शिविरमा ४ सय ५ जनाको नाक, कान घाँटीको उपचार,...

हेलो मुख्यमन्त्रीज्यू ! मेरी आमाको हत्यारालाई कारबाही होस्
हेलो मुख्यमन्त्रीज्यू ! मेरी आमाको हत्यारालाई कारबाही होस्

- सीता वली सुर्खेत– कर्णाली प्रदेशमा हेलो हटलाइन सेवा बिहीबारदेखि सुरु भएको छ । कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हेलो हटलाइन सेवा र सरकारको वेबसाइट उद्घाटन गरेका हुन् । हटलाइन सुरु हुनेबित्तिकै मुख्यमन्त्री शाहीलाई नरहरिनाथ गाउँपालिका–९, कालीकोटका प्रेम सार्कीले आºनी...

बालिका बलात्कार गरेको अभियोगमा एकजना पक्राउ
बालिका बलात्कार गरेको अभियोगमा एकजना पक्राउ

भक्तपुर- तिहारमा 'देउसीभैलो खेल्न जाऔँ' भन्दै फकाएर निर्माणाधीन घरमाथि लगेर तीन वर्षीयालाई बलात्कार गरी फरार रहेका भनिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गत कात्तिक ३ गते भएको घटनाका अभियुक्त उदयपुर चौदण्डीगढी नपा–५ स्थायी घर भई हाल भक्तपुर–१ सल्लाघारी...

‘बेथितिको जालो’ सार्वजनिक
‘बेथितिको जालो’ सार्वजनिक

काठमाडौं- राज्यका अंगमाथि हुने अनियमितताका सम्बन्धमा लेखिएको ‘बेथितिको जालो : सञ्चारमाध्यमा आएका केही विवाद’ शीर्षक पुस्तक बिहीबार विमोचन गरिएको छ । पत्रकार भद्र शर्मा, कृष्ण ज्ञवाली र कृष्ण आचार्यले लेखेको उक्त पुस्तक पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, पत्रकार शरच्चन्द्र बस्ती...

मस्जिदमा गोली प्रहार गरी चार जनाको हत्या
मस्जिदमा गोली प्रहार गरी चार जनाको हत्या

अफिगानिस्तान- अफगानिस्तानको पूर्वीप्रान्त खोस्तमा अवस्थित एक मस्जिदमा प्रार्थनाका लागि बसेका भक्तजनमाथि बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा चारजनाको मृत्यु भएको छ । गोलीकाण्डमा अन्य पाँचजना घाइते भएको प्रान्तीय सरकारका प्रवक्ता तालिब मङगालले जानकारी दिए । खोस्त प्रान्तको मनदोजायी जिल्लाको लालमायी इलाकाको कमाल...

राजपाको नयाँ नीति : सहकार्य नगर्ने, सरकार पनि नछोड्ने
राजपाको नयाँ नीति : सहकार्य नगर्ने, सरकार पनि नछोड्ने

काठमाडौं– संघीय समाजवादी फोरम नेपाललाई २ नम्बर प्रदेशमा सरकार निर्माण गर्न साथ दिएको राष्ट्रिय जनता पार्टीले सो दलसँग कुनै सहकार्य नगर्ने निर्णय गरेको छ । फोरम, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग सहमति गरी संघीय सरकारमा सहभागी भएपश्चात राजपा उसँग असन्तुष्ट...