गृहपृष्ठ लुम्बिनी
नेपालमा केई र फोर्थिङ इलेक्ट्रिक सवारीसाधनका अधिकृत वितरक लक्ष्मी ई-मोबिलिटीले पोखराको बुद्धचोकमा नयाँ शोरुमको उद्घाटन गरेको छ । सोमबार लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले शोरुमको औपचारिक उद्घाटन गर्दै कम्पनीले पश्चिम क्षेत्रमा आफ्नो उपस्थितिलाई अझ मजबुत बनाउँदै आधुनिक, दिगो र...
लुम्बिनी । लुम्बिनी प्रदेशसभाका सदस्यहरुले जेनजी आन्दोलनको विषय उठान गरेको छ । प्रदेशसभामा आजदेखि सुरु भएको हिउँदे अधिवेशनको बैठकमा उनीहरुले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र यसको उद्देश्यबारे प्रश्न उठाए । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक...
लुम्बिनी । लुम्बिनी प्रदेशसभाको सातौँ (हिउँदे)अधिवेशन आजदेखि सुरु भएको छ । सातौँ अधिवेशनको पहिलो बैठक दिउँसो १ः०० बजदेखि सुरु भएको हो । सभामुख तुलाराम घर्तीमगरले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीनवटा पत्र पढेर सुनाए । ती पत्रमा सातौँ अधिवेशन आह्वानसम्बन्धी सूचना,...
लुम्बिनी। लुम्बिनी प्रदेशको गौरव आयोजना मानिएको लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माण प्रगति सन्तोषजनक देखिएको छ । आयोजनाको हालसम्मको भौतिक प्रगति ३० प्रतिशत र वित्तीय प्रगति २६ दशमलव ६२ प्रतिशतको पुगेको छ । लुम्बिनी प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा अघि...
दानबहादुर बुढा मुगु । मुगुको मुगुमकार्मारोङ गाउँपालिका–९ मा अवस्थित दुई विद्यालयका १ सय ९० विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको छ । अक्कल कोपिला फाउन्डेसनको आर्थिक सहयोगमा १९० विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । ग्रामीण भेगका विद्यार्थीहरूको नियमित अध्ययन–अध्यापनमा...
सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी चैतभित्रमा सञ्चालन हुने भएको छ । न्यूजील्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेञ्जिङ नोर्गे शेर्पाले पहिलो पटक सन् १९५३ मा प्रयोग गरेको नुप्से हिमालतर्फबाट सगरमाथा आरोहण गर्ने मार्ग करिब...
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै तुइनखोला छेउमा शुक्रबार साँझदेखि खसेको ठूलो पहिरोका कारण अवरुद्ध भएको सडक अहिले बिहानदेखि पन्छाउने काम सुरु भएको छ । शनिबार बिहान ८ः३० बजेदेखि दुवैतर्फबाट एस्काभेटर प्रयोग गरी पहिरो हटाउने कार्य सुरु गरिएको सड्क विभागका...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्ने बताएको छ । संविधान दिवसका अवसरमा प्रदेश सरकाले आज प्रदेश राजधानी राप्ती उपत्यका ९देउखुरी० मा आयोजित मूल समारोहमा युवा पुस्ताको चाहनाअनुरूप सरकारका काम थप पारदर्शी, जवाफदेही र जिम्मेवार...
The Lumbini province government and its subordinate bodies witnessed damages during the recent Gen Z demonstrations held on September 8-9. A preliminary report about the damages has been made public today. According to the document unveiled by the Office of...
‘जेनजी’ को प्रदर्शनका क्रममा यही भदौ २४ गते भएको आगजनी र तोडफोडबाट क्षति पुगेका मोरङका सरकारी कार्यालय तथा संरचनाको पुनर्निर्माणका लागि आकस्मिक खरिद प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ । सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सार्वजनिक खरिद ऐन,...














