सप्तकोसीमा जलसतह बढेपछि ब्यारेजका ३८ ढोका खोलियो
सप्तकोसीमा जलसतह बढेपछि ब्यारेजका ३८ ढोका खोलियो

धरान । सप्तकोसी नदीमा पानीको सतह लगातार बढ्दै गएपछि बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ३८ ढोका खोलिएको छ । पहाडी भेगमा भएको लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च हुँदै गएपछि कोसी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको हो ।...

रुपन्देहीमा राम्रो नतिजा ल्याउँछौं, एक्लै लड्ने तयारी गर्नुहोस्  : अध्यक्ष प्रचण्ड
रुपन्देहीमा राम्रो नतिजा ल्याउँछौं, एक्लै लड्ने तयारी गर्नुहोस्  : अध्यक्ष प्रचण्ड

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुपन्देहीमा एक्लै चुनाव लड्ने र त्यसमा राम्रो नतिजा ल्याउने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेशको सातौं पूर्ण बैठक बुटवलको वेलबासमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डले रुपन्देहीमा...

गर्मी छल्न कोप्रे झरना
गर्मी छल्न कोप्रे झरना

म्याग्दी । बेनी नगरपालिका–२ मा रहेको कोप्रे झरना गर्मी छल्ने थलोका रूपमा विकास भएको छ । गर्मीयाममा शीतलताको खोजी गर्दै बेनीका बासिन्दा कोप्रे झरनामा पुग्न थालेका हुन् । केही वर्ष अघिसम्म गुमनाम कोप्रे झरना पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा...

कोशी प्रदेशले सार्वजनिक ग-यो स्वास्थ्य नीति २०८२, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवामा जोड
कोशी प्रदेशले सार्वजनिक ग-यो स्वास्थ्य नीति २०८२, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवामा जोड

विराटनगर । कोशी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई नयाँ उचाइमा पु-याउने उद्देश्यसहित स्वास्थ्य नीति, २०८२ सार्वजनिक गरेको छ । प्रदेशका नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने यस नीतिले शारीरिक मात्र नभई मानसिक, सामाजिक र भावनात्मक स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेको...

‘कोशी प्रदेश स्वास्थ्य नीति’ सार्वजनिक
‘कोशी प्रदेश स्वास्थ्य नीति’ सार्वजनिक

कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ‘कोशी प्रदेश स्वास्थ्य नीति २०८२’ आज सार्वजनिक गरेको छ । प्रदेशका सबै नागरिक शारीरिक, मानसिक, सामाजिक र भावनात्मक रूपमा स्वस्थ रही उत्पादनशील जीवनयापन गर्न सक्षम हुन भन्ने उद्देश्यसहित स्वास्थ्य नीति सार्वजनिक गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको...

कोशी प्रदेशसभामा छलफल निरन्तर
कोशी प्रदेशसभामा छलफल निरन्तर

कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलले निरन्तरता पाएको छ । सैद्धान्तिक छलफलमा कोशी प्रदेशसभा सदस्य जीवन आचार्यसहित थप १३ प्रदेशसभा सदस्यले बोल्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज...

धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेञ्ज’ सम्पन्न
धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेञ्ज’ सम्पन्न

सुनसरी । पेडलर्स धरानको आयोजनामा यहाँ ‘कोरा राइड साइक्लिङ च्यालेञ्ज’ सम्पन्न भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथै स्वास्थ्यका लागि साइकल लाभदायक भएकाले कोरा राइड साइक्लिङ च्यालेञ्ज आयोजना गरिएको हो । पर्यटन प्रवर्द्धन, स्वच्छ वातावरणसँगै धार्मिक तथा पर्यटकीय स्थलको...

कोशी प्रदेशमा लिम्बू र मैथिली भाषा प्रचलनको तयारी, थारु भाषा पनि समेट्न माग
कोशी प्रदेशमा लिम्बू र मैथिली भाषा प्रचलनको तयारी, थारु भाषा पनि समेट्न माग

कोशी प्रदेशसभामा ‘कोशी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ पारित भएपछि सरकारी कामकाजमा लिम्बू र मैथिली भाषा पनि प्रचलनमा आउने भएको छ । भाषा आयोगले सार्वजनिक गरेको आठौँ प्रतिवेदनले कोशी प्रदेशमा बोलिने भाषामध्ये नेपाली पहिलो, लिम्बू...

सप्तकोसी नदीमा पानीको बहाव बढ्दो क्रममा, १९ ढोका खुला
सप्तकोसी नदीमा पानीको बहाव बढ्दो क्रममा, १९ ढोका खुला

पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोसी नदीमा कोसी ब्यारेज भएर बग्ने पानीको बहाव बढ्दै गएको छ । सोमबार राति ८ः०० बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको बहाव एक लाख ७४ हजार ४९४ क्युसेक प्रतिसेकेण्ड रहेको सशस्त्र प्रहरी उपरीक्षक...

कोशी प्रदेशमा सुरक्षा र विपद् व्यवस्थापनबारे उच्चस्तरीय छलफल
कोशी प्रदेशमा सुरक्षा र विपद् व्यवस्थापनबारे उच्चस्तरीय छलफल

विराटनगर । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आइतबार बसेको कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकले प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था, विपद् व्यवस्थापन, लागू पदार्थको रोकथाम, तथा सीमा क्षेत्रका तस्करी नियन्त्रणलगायत विषयमा महत्वपूर्ण निर्णय गरेको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार...