शनिबार चार प्रदेशका नदीमा बहाव बढ्न सुरु हुने
शनिबार चार प्रदेशका नदीमा बहाव बढ्न सुरु हुने

जल तथा मौसम विज्ञान विभागले शनिबार दिउँसोदेखि मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको क्षेत्रमा वर्षा सुरु भई नदीहरूमा बहाव बढ्न सुरु हुने पूर्वानुमान गरेको छ । विभागले आजसम्म भने देशका सबै प्रमुख नदीहरूमा जलसतह सामान्य र स्थिर रहेको जानकारी गराएको...

भवनविहीन कोशी प्रदेशसभाको अधिवेशन अन्त्य
भवनविहीन कोशी प्रदेशसभाको अधिवेशन अन्त्य

विराटनगर । कोशी प्रदेशसभाको सातौँ तथा चालु बजेट अधिवेशन औपचारिक रुपमा अन्त्य भएको छ । तर यसपटक अधिवेशनको अन्त्य सामान्य प्रक्रियाबाट नभई भवनविहीन अवस्थाको बाध्यताले भएको हो । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा अराजक समूहले प्रदेशसभा भवन र सचिवालयमा...

‘जेनजी’ प्रदर्शनका क्रममा दुर्लभ कछुवासमेत चोरी
‘जेनजी’ प्रदर्शनका क्रममा दुर्लभ कछुवासमेत चोरी

झापा । यहाँको अर्जुनधारा नगरपालिका–९ स्थित कछुवा संरक्षण तथा प्रजनन केन्द्रबाट दुर्लभ कछुवा चोरी भएको छ । सुखानी सहिद स्मृति प्रतिष्ठानको हाताभित्र रहेको केन्द्रमा दश प्रजातिका ६० वटा दुर्लभ कछुवालाई संरक्षण गरिएको थियो । गत भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका...

कोशी प्रदेशमा सर्वदलीय बैठक सुरु
कोशी प्रदेशमा सर्वदलीय बैठक सुरु

कोशी प्रदेशमा सर्वदलीय बैठक सुरु भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा मङ्गलबार दिउँसो सर्वदलीय बैठक सुरु भएको हो । बैठकमा प्रदेशका सभामुख अम्बर बहादुर विष्ट, सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारी, भौतिक पूर्वाधार विकास...

दसैँ अवधिमा जिल्ला अदालत खुला रहने
दसैँ अवधिमा जिल्ला अदालत खुला रहने

झापा जिल्ला अदालतमा यसवर्षको दसैँ बिदामा समेत बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ हुने भएको छ । अदालतका स्रेस्तेदार उपसचिव डिल्लीराम प्रसाईका अनुसार विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारबाहेकका दिन बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहनेछ । न्याय प्रशासन ऐन,...

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आज १७औँ नगरसभामा धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाले आव २०८२.८३ का लागि दुई अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट प्रस्तुत गए। बजेटको स्रोतमा आन्तरिक...

कोशी ब्यारेजका २७ ढोका खोलिए
कोशी ब्यारेजका २७ ढोका खोलिए

सप्तकोशी नदीमा जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका २७ ढोका खोलिएका छन् । आज बिहान ११ बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख सात हजार ३० क्युसेक पुगेपछि २७ ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता...

झापाको बिर्तामोड र दमकमा पुनः निषेधाज्ञा
झापाको बिर्तामोड र दमकमा पुनः निषेधाज्ञा

झापामा जिल्ला प्रशासन कार्यालयले पुनः कर्फ्यू आदेश जारी गरेको छ । प्रशासनले बिर्तामोड र दमकमा आज बिहान १०ः३० देखि साँँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सोमबार साँझ लगाइएको कर्फ्यू आदेश बिहान...

बिर्तामोडमा गुणस्तर तथा नापतौलसम्बन्धी चेतनामूलक कार्यक्रम
बिर्तामोडमा गुणस्तर तथा नापतौलसम्बन्धी चेतनामूलक कार्यक्रम

गुणस्तर तथा नापतौलसम्बन्धी चेतनामूलक कार्यक्रम बुधबार बिर्तामोडमा सम्पन्न भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागको आयोजनामा भएको कार्यक्रममा नेपाल गुणस्तर चिह्न, अन्तरराष्ट्रिय गुणस्तर सङ्गठन९आईएसओ० प्रमाणपत्र तथा विभागअन्तर्गतका कार्यालयले प्रदान गर्ने सेवाबारे जानकारी दिइएको थियो । विभागका निर्देशक पारसमणि यादवले...

सौराहमा हुर्किंदै छन् ‘राम’ र ‘देव’
सौराहमा हुर्किंदै छन् ‘राम’ र ‘देव’

नारायणगढ । मुलुकको प्रमुख पर्यटकीय गन्तव्यमध्ये चितवनको सौराह एक हो । यहाँ आउने जो कोहीले सौराहको आसपासमा साना गैँडा डुल्दै गरेको देख्न पाउँछन् । मानिससँगको सामीप्यतामा रमाउने यी गैँडाहरू वास्तवमा मानिसले नै पालेका हुन् । निकुञ्जका विभिन्न स्थानबाट घाइते भएका...