global ime bank Long Banner Ad

गृहपृष्ठ राजनीति

कर्णालीको विकासमा सरकार गम्भीर
कर्णालीको विकासमा सरकार गम्भीर

काठमाडौं । सरकार कर्णाली प्रदेशको विकासका लागि गम्भीर रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । आज बालुवाटारमा कर्णाली प्रदेशका मुख्यमन्त्रीलगायत सर्वदलीय जनप्रतिनिधिकातर्फबाट प्रस्तुत ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री सो कुरा बताएको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाही, संघीय सांसद जनार्दन शर्मा, प्रदेशका अर्थमन्त्री प्रकाश...

सत्तापक्षबाटै नियमावली संशोधन दर्ता
सत्तापक्षबाटै नियमावली संशोधन दर्ता

काठमाडौं । फौजदारी अभियोगमा मुद्दा दायर भएका सांसदको पद स्वतः निलम्बनको प्रावधान संसद् नियमावलीमा राख्न माग गर्दै सत्तासीन दलकै सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । संसद नियमावली पारित गर्ने कार्यसूचीको आज भएपछि हिजो अन्तिम समयमा एमालेका तीन प्रतिनिधिसभा सदस्यले...

राजधानीबाट: निलम्बन माग्दै सत्ता पक्षबाट संशोधन दर्ता, दुवै सदनका नियमावली आज
राजधानीबाट: निलम्बन माग्दै सत्ता पक्षबाट संशोधन दर्ता, दुवै सदनका नियमावली आज

काठमाडौं । फौजदारी अभियोगमा मुद्दा दायर भएका सांसदको पद स्वतः निलम्बनको प्रावधान संसद् नियमावलीमा राख्न माग गर्दै सत्तासीन दलकै सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । संसद नियमावली पारित गर्ने कार्यसूचीको अघिल्लो दिन (मंगलबार) एमाले प्रतिनिधिसभाका तीन सांसदले संसद् सचिवालय...

कर्णाली प्रदेशः जहाँ ६४ प्रतिशत अस्पतालबाहिरै सुत्केरी
कर्णाली प्रदेशः जहाँ ६४ प्रतिशत अस्पतालबाहिरै सुत्केरी

सुर्खेत । कर्णाली प्रदेशमा ६४ प्रतिशत स्वास्थ्य संस्था बाहिरै सुत्केरी हुने गरेको तथ्य खुलेको छ । प्रदेशको भौगालिक विकटता, प्रतिकूल वातावरण, सामाजिक अन्धविश्वास, कुरीति र अशिक्षाले अझै पनि अधिकांश स्वास्थ्य संस्थामा नपुगेरै सुत्केरी भइरहेको कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयले सार्वजनिक...

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण स्वीकृत
भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण स्वीकृत

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको राजकीय भ्रमणको कार्यक्रमलाई सरकारले स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । भारतीय प्रधानमन्त्री मोदी...

मोदीको भ्रमणमा सीमा समस्या समाधान गर्न माग
मोदीको भ्रमणमा सीमा समस्या समाधान गर्न माग

काठमाडौं । राष्ट्रियसभाको सोमबार बसेको बैठकमा आफ्नो धारणा राख्दै सांसदहरुले सिमा क्षेत्रमा भएको समस्याको समाधान गर्न माग गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी २८ बैशाखमा हुने नेपाल भ्रमणमा समास्या समाधान गर्न सांसदहरुले सरकारसंग माग गरेका छन् । सांसद...

आज पत्रकारीता दिवसः विविध कार्यक्रम गरेर मनाइदै
आज पत्रकारीता दिवसः विविध कार्यक्रम गरेर मनाइदै

काठमाडौं । राष्ट्रिय पत्रकारिता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । १९५८ साल वैशाख २४ गते गोरखापत्र प्रकाशन भएको मितिलाई आधार मानेर सरकारले हरेक वर्ष वैशाख २४ गते यो दिवस मनाउने गरेको छ ।  (more…)...

बझाङको पहिरो अझै नियन्णबाहिर
बझाङको पहिरो अझै नियन्णबाहिर

बझाङ । अविरल वर्षासँगै ठाउँठाउँमा गएको पहिरोले अबरुद्ध भएको बझाङको जयपृथ्वी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । (more…)...

लोकसंस्कृति संरक्षणको लागि महिलाले बजाउँछन नौमती बाजा
लोकसंस्कृति संरक्षणको लागि महिलाले बजाउँछन नौमती बाजा

म्याग्दी  । शुभ कार्यमा परम्परागत रुपमा पुरुषले मात्रै बजाउने गरेको नौमती बाजा अब महिलाले पनि बजाउन थालेका छन् । पञ्चेबाजा बजाउने चलन हराउँदै जान थालेको समयमा पोखरामा बसोबास गर्ने म्याग्देलीले भने महिला र पुरुष दुवैको सहभागितामा नौमती बाजा बजाउने प्रचलनको...

छुवाछूत मुक्त औरावनी जिल्लामै पहिलो वडा घोषणा
छुवाछूत मुक्त औरावनी जिल्लामै पहिलो  वडा घोषणा

इनरुवा । जिल्लाको गढी गाउँपालिका–२ औरावनीलाई आइतबार जिल्लामै पहिलो छुवाछूत मुक्त वडा घोषणा गरिएको छ । गढी गाउँपालिका–२ नम्बर वडा कार्यालयको आयोजना र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ इटहरी सुनसरीको सहआयोजनामा यस २ नम्बर वडालाई छुवाछूत मुक्त वडा घोषणा...