global ime bank Long Banner Ad

गृहपृष्ठ राजनीति

कुन कुन जिल्लामा पुग्दै छ ‘पोषिलो’ चामल ?
कुन कुन जिल्लामा पुग्दै छ ‘पोषिलो’ चामल ?

सरकारले नौ जिल्लाका स्कुलमा दिवा खाजाअन्तर्गत हाल दिइँदै आएको हलुवा विस्थापित गरेर पोषक तत्त्व मिसिएको चामल (फोर्टिफाइड राइस) दिने भएको छ । डोटी, अछाम, बाजुरा, बझाङ, डडेलधुरा, बैतडी, दार्चुला, जाजरकोट र रुकुम गरी ९ जिल्लाका स्कुलमा उक्त कार्यक्रम सञ्चालन हुने...

जोखिमयुक्त काममा संलग्न ३०० बालबालिकाको उद्धार
जोखिमयुक्त काममा संलग्न ३०० बालबालिकाको उद्धार

काठमाडौँ, ८ पुस (रासस)-- ‘विश्वास नेपाल’ नामक सामाजिक संस्थाले काठमाडौँ उपत्यकाका विभिन्न रेस्टुराँ, दोहरी, डान्स बार तथा साना होटललगायत मनोरञ्जन क्षेत्रमा जोखिमयुक्त कार्यमा संलग्न ३०० बालबालिकाको उद्धार गरी परिवार तथा समाजमा पुनःस्थापना गरेको छ । मनोरञ्जन क्षेत्रमा कार्यरत १२ वर्षदेखि...

डान्स आइडल भइन् ऐश्वर्या
डान्स आइडल भइन् ऐश्वर्या

जितपुर, –कपिलवस्तु७ वनगाईको पारिजात माध्यमिक विद्यालयमा कक्षा ६ अध्ययनरत छात्रा ऐश्वर्या पौडेलले सातौं कपिलवस्तु डान्स आइडल जित्न सफल भए । कपिलवस्तु महोत्सवमा सञ्चालन भएको सातौं डान्स आइडल प्रतियोगितामा ५० प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम हुन सफल उनले  नगद रु ५५ हजार ५५५...

बालविवाह घटाउन मोबाइल र फेसबुक बाधक
बालविवाह घटाउन मोबाइल र फेसबुक बाधक

बालविवाह हुनेमा मुलुककै पाँचौं जिल्ला बैतडीमा आधुनिक सञ्चारका साधन र सामाजिक सञ्जालको दुरुपयोगले नियन्त्रणमा चुनौती थपिएको सरोकारवालाले बताएका छन् । किशोरकिशोरीमा मोबाइल, फेसबुकलगायत पहुँच र प्रयोग बढेसँगै भागेर बिहे गर्ने चलन बढेको बालविवाह न्यूनीकरण अभियानमा संलग्नहरू बताउँछन् । विद्यालय उमेरमा...

बालबालिकाले ईन्टरनेट चलाउँदा ध्यान दिनुपर्ने कुरा
बालबालिकाले ईन्टरनेट चलाउँदा ध्यान दिनुपर्ने कुरा

बालिबालिका हुन् वा बृद्ध, सबै उमेरका व्यक्तिलाई ईन्टरनेटले कुनै न कुनै रुपमा फाइदा पुर्‍याइरहेको हुन्छ । तर, सधैं ईन्टरनेटले फाइदा गर्छ भन्ने मात्रै छैन् । अचेल ईन्टरनेटको दुरुपयोग बढ्दो छ र बालबालिका यसको जोखिममा पर्ने गरेका छन् । अनलाइनमा बालबालिकालाई...