global ime bank Long Banner Ad

गृहपृष्ठ राजनीति

मोदीको भ्रमण स्वागतयोग्य: डा शेखर कोइराला
मोदीको भ्रमण स्वागतयोग्य: डा शेखर कोइराला

पथरी। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण स्वागतयोग्य भएको बताएको छ । स्थानीय सञ्चारकर्मीसँग आज साँझ यहाँ कुरा गर्दै डा कोइरालाले  भ्रमणका क्रममा नेपालको अधिकतम हित हुने गरी भारतसँग भएको सन्धिसम्झौतालाई कार्यान्वयन गर्न जोड...

मालिकका गाडी ड्राइभर, मालिक्नीका ‘सेक्स राइडर’ !
मालिकका गाडी ड्राइभर, मालिक्नीका ‘सेक्स राइडर’ !

उच्च घरानाका सिरानीसम्म पुग्छन् जिगोलो अर्थात् पुरुष वेश्या काठमाडौं । पुरुष वेश्या अर्थात् जिगोलोको पनि काम गरेका विवेक (नाम परिवर्तन)ले १० वर्षसम्म काठमाडौंमा एकजना भारतीय मुलका व्यापारीको घरमा सवारी चालकको काम गरे । उनी व्यापारीलाई कार्यालयसम्म छाड्ने र खाना ल्याउने...

सुरक्षालाई लक्षित गर्दै भारतीय एआईजीसहित सुरक्षाफोर्स मुक्तिनाथ जाँदै
सुरक्षालाई लक्षित गर्दै भारतीय एआईजीसहित सुरक्षाफोर्स मुक्तिनाथ जाँदै

काठमाडौं । भारतीय प्रधानबमन्त्री नरेन्द्र दामोदर दास मोदीको नेपाल भ्रमणका क्रममा हुने मुक्तिनाथ यात्रालाई लक्षित गरी सुरक्षा प्रबन्धको कार्ययोजना तयार पार्न भारतीय एआईजीसहित १५ जनाको टोली मुस्ताङतर्फ हिँडेको छ । पोखराबाट बिहान हिडेको टोलीमा ४ जना भारतीय एआईजीसहित सुरक्षाफोर्स सामेल...

भारतीय स्पेशल फोर्स मुक्तिनाथमा: अन्नपुर्ण पदयात्रीलाई बैकल्पिक व्यवस्था
भारतीय स्पेशल फोर्स मुक्तिनाथमा: अन्नपुर्ण पदयात्रीलाई बैकल्पिक व्यवस्था

मुस्ताङ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न मुक्तिनाथ भ्रमणको सुरक्षा प्रवन्ध तथा कार्ययोजना तयार गर्न भारतीय एआजी सहित करिव १५ जना टोली रहेको स्पेशल सुरक्षा फोर्स मुक्तिनाथ आइपुगेको छ । टोलीमा भारतीय ४ जना एआईजी सामेल छन् । बुधवार जोमसोम...

सनम हत्या र सुन तस्करी प्रकरण: विश्वास गरेकाले नै फेरे बयान
सनम हत्या र सुन तस्करी प्रकरण: विश्वास गरेकाले नै फेरे बयान

मोरङ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याप्रकरणमा मुछिएका ३० जनाको बयान सकिएको छ । जिल्ला अदालत मोरङका न्यायाधिश नारायणप्रसाद शर्माको इजलासमा पाँचदिन लगाएर बयान सकिएको हो । बयानका क्रममा एक जना कृष्ण भनिने नरेन्द्र कार्की बाहेक...

योजना माग्दै कर्णाली प्रदेशका मुख्यमन्त्री र नेताहरु
योजना माग्दै कर्णाली प्रदेशका मुख्यमन्त्री र नेताहरु

काठमाडौं । कर्णलाी क्षेत्रको विकासका लागि याजना माग गर्दे कर्णाली प्रदेशमा मुख्यमन्त्रीसहित नेताहरु सिंहदरवारमा आएका छन् । प्रदेशमा आउने बजेटले आफ्नो प्रदेशको विकास गर्न नपुग्ने भन्दै उनीहरुले कर्णालीको विकास योजनामा केन्द्रीय सरकारको सहयोग माग गरेका छन् । योजना माग गर्दै सिंहदरवार...

सरकारले ल्यायो मितव्ययिता मार्गदर्शन
सरकारले ल्यायो मितव्ययिता मार्गदर्शन

काठमाडौं । सरकारले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न नीतिगत मार्गदर्शन २०७५ ल्याएको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले सो मार्गदर्शन स्वीकृत गरेको हो । अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्ने उद्देश्यले सो नीतिगत मार्गदर्शन ल्याइएको सञ्चार तथा सूचना...

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण सदनलाई जानकारी
भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण सदनलाई जानकारी

काठमाडौं । पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको मैत्रीपूर्ण निमन्त्रणमा भारतीय समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी शुक्रबार र शनिबार नेपालको राजकीय भ्रमण गर्ने विषयमा सदनलाई जानकारी गराए । भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति...

कर्णालीको विकासमा सरकार गम्भीर
कर्णालीको विकासमा सरकार गम्भीर

काठमाडौं । सरकार कर्णाली प्रदेशको विकासका लागि गम्भीर रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । आज बालुवाटारमा कर्णाली प्रदेशका मुख्यमन्त्रीलगायत सर्वदलीय जनप्रतिनिधिकातर्फबाट प्रस्तुत ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री सो कुरा बताएको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाही, संघीय सांसद जनार्दन शर्मा, प्रदेशका अर्थमन्त्री प्रकाश...

सत्तापक्षबाटै नियमावली संशोधन दर्ता
सत्तापक्षबाटै नियमावली संशोधन दर्ता

काठमाडौं । फौजदारी अभियोगमा मुद्दा दायर भएका सांसदको पद स्वतः निलम्बनको प्रावधान संसद् नियमावलीमा राख्न माग गर्दै सत्तासीन दलकै सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । संसद नियमावली पारित गर्ने कार्यसूचीको आज भएपछि हिजो अन्तिम समयमा एमालेका तीन प्रतिनिधिसभा सदस्यले...