global ime bank Long Banner Ad

गृहपृष्ठ मोदीको भ्रमण स्वागतयोग्य: डा शेखर कोइराला

मोदीको भ्रमण स्वागतयोग्य: डा शेखर कोइराला

मोदीको भ्रमण स्वागतयोग्य: डा शेखर कोइराला

पथरी। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण स्वागतयोग्य भएको बताएको छ । स्थानीय सञ्चारकर्मीसँग आज साँझ यहाँ कुरा गर्दै डा कोइरालाले  भ्रमणका क्रममा नेपालको अधिकतम हित हुने गरी भारतसँग भएको सन्धिसम्झौतालाई कार्यान्वयन गर्न जोड दिएमा हामीलाई फाइदा पुग्ने बताए ।

प्रकाशित समय : ०१:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु