गृहपृष्ठ राजनीति
काठमाडौं :९०० मेगावटकाे अरुण तेस्राे अायाेजनाकाे शिलन्यास भएकाे छ। भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको बहुचर्चित राष्ट्रिय गौरवको परियोजना अरुण तेस्रो जलविद्युत आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्यास गरेका छन्। शुक्रबार साँझ दुबै देशका...
काठमाडौं : दुई दिने नेपाल भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी नेपाल छन्। माेदीकाे भ्रमणकाे विषयलाई लिएर माेदीकाे मात्रै नभइ अाेलीकाे पनि अालाेचना भएकाे छ। खासगरी रचनात्मक तवरबाट समेत विराेध गर्न नपाएकाे र विवेकशिल साझा पार्टीले नेपालमा स्वागत छ अभिनन्दन गर्दैनाै...
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र आसपासको धार्मिक क्षेत्रको विकासका लागि एक सय करोड सहयोगको घोषणा गरेका छन् । भारतीय नरेन्द्र मोदीले भारत–नेपाल साझेदारी अगाडी बढाउनका लागि आफ्नो नेपाल भ्रमण भएको बताएका छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा...
जनकपुर । नेपालको दुई दिने भ्रमणमा आज जनकपुर आएको भारती प्रधानमन्त्रीले जनकपुरको जनकी मन्त्रीरमा पुजाआजज गरेका छन् । पुजाआजा गरेसंगै नेपालको प्रधानमन्त्री केपी शर्मा ओली र उनले जनकी मन्दिरमा सम्बोधन गरे । सम्बोधनको क्रममा भारती प्रधानमन्त्रीलाई नेपालमा स्वागत गरेको ओलीले...
काठमाडौं । छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सवारीमा २० मीनेटसम्म सवारी रोकिने भएको छ । दुई दिने राजकीय भ्रमणका लागि आज बिहान जनकपुर हुँदै दिउँसो १.३० बजे काठमाडौँ आउन लागेका भारतीय प्रधानमन्त्री मोदीको सुरक्षाका लागि १० देखि २० मिनेटसम्म...
शर्मिला पाठक । काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नगरवासीका तर्फबाट अभिनन्दन गरिने स्थल राष्ट्रिय सभागृह चिटिक्क पारेर सिङ्गारिएको छ । सधैँ सार्वजनिक यातायातका साधन खचाखच रहने प्रदर्शनी मार्गमा अहिले अत्यन्तै कम संख्यामा सवारीसाधन चलेका छन् । सभागृहको प्रवेशद्वारमा नेपालका...
जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओली कुर्ता, पाइजामा र गम्छा पहिरिएर जनकपुर पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत गर्न उनी जनकपुर पुगेका हुन् । ओली बिहानै हेलिकप्टरमा जनकपुर पुगेका हुन् । उनले मन्दिर परिसरको भ्रमणसमेत गरेका छन् । ओली र मोदीले...
जनकपुर । नेपालको दुईदिने राजकीय भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धनुषा जिल्लाको जनकपुर आइपुगेका छन् । एअर इन्डियाको विशेष विमानबाट भारतको पटना हुँदै प्रधानमन्त्री मोदी आज बिहान १०ः४५ बजे जनकपुर विमानस्थलमा आइपुगेका हुन् । उनलाई रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश...
काठमाडौँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले आफ्नो नेपाल भ्रमणको सन्ध्यामा फसबूक तथा ट्वीटर संदेश छोडेका छन् । उक्त संदेश मा उनले नेपाल भारत सम्बन्ध तथा आफ्नो भ्रमण बारे लेखेका हुन् । उक्त संदेश को कमेन्टमा . #BlockadeWasCrimeMrModi हश ट्याग सहितको...
शरच्चन्द्र भण्डारी/वासुदेव पौडेल/रामबहादुर थापा/निरज थकाली । काठमाडौं/मुस्ताङ । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणमा शुक्रकार यहाँ आउँदै छन् । भारतका कार्यकारी सरकार प्रमुखका रुपमा तेस्रो पटक हुन लागेको यो भ्रमणले आपसी आत्मीयता, मैत्री...













