global ime bank Long Banner Ad
कोलम्बो प्रोसेसको मन्त्रिस्तरीय बैठक काठमाडौँमा
कोलम्बो प्रोसेसको मन्त्रिस्तरीय बैठक काठमाडौँमा

काठमाडौँ-  कोलम्बो प्रोसेसको मन्त्रिस्तरीय बैठक आगामी नोभेम्बरभित्र काठमाडौँमा बस्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गत मंगलबार अपराह्न जेनेभामा भएको बैठकमा सो जानकारी दिएको संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी नियोगले विज्ञप्तिमार्फत जनाएको छ । प्रोसेसका...

ट्रम्प र उनलाई पनि नेपालीकै भर !
ट्रम्प र उनलाई पनि नेपालीकै भर !

काठमाडौं– पछिल्लो समय विश्वका दुई विपरित ध्रुवमा र एक अर्काका कट्टर दुस्मनजस्तै देखिएका अमेरिका र उत्तर कोरिया बीचको सम्बन्धमा केही उतारचढाव आउँदै गएको देखिन्छ । यसक्रमको थालनीका रुपमा उत्तर र दक्षिण कोरियाका राष्ट्रपतिका बीचमा भएको भेटवार्तालाई लिने गरिन्छ, जुन केही...

अमेरिकासँगको वार्ताको पूर्वसन्ध्यामा उत्तर कोरियामा सैनिक नेतृत्व फेरबदल, रक्षामन्त्री र सैनिक प्रमुख हटाइए
अमेरिकासँगको वार्ताको पूर्वसन्ध्यामा उत्तर कोरियामा सैनिक नेतृत्व फेरबदल, रक्षामन्त्री र सैनिक प्रमुख हटाइए

एजेन्सी- अमेरिकासँगको वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले सैनिक नेतृत्वमा व्यापक मात्रामा फेरबदल गरेको समाचार सोमबार सार्वजनिक भएको छ । अमेरिकासँग यही जुन १२ तारिखमा अर्थात् हप्ता दिनपछि वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले यसरी सैनिक नेतृत्वमा गरेको व्यापक फेर बदललाई निकै चासोपूर्ण...

भ्रष्टाचार मुद्दामा मुछिएपछि स्पेनको प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव
भ्रष्टाचार मुद्दामा मुछिएपछि स्पेनको प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव

काठमाडौं- स्पेनका प्रधानमन्त्री मारियानाे  राेजायविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । अब उनको पद धरापमा परेको छ । प्रधानमन्त्री मारियानाे राेजायको पिपुल्स पार्टी भ्रष्टाचार मुद्दामा मुछिएपछि विपक्षी सोशलिस्ट पार्टीले अविश्वासको प्रस्ताव दर्ता गरेको हो । अविश्वासको प्रस्ताव पास भएमा रखाय पदमुक्त...

मार्क जुकरबर्गले रूसको संसदमा सम्बोधन गर्ने
मार्क जुकरबर्गले रूसको संसदमा सम्बोधन गर्ने

मस्को- रुसको माथिल्लो सदनका सांसदहरूलाई सम्बोधन गर्न सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई निमन्त्रणा गरिएको छ । सदनको पूर्ण बैठकलाई सम्बोधन गर्नेगरी जुकरबर्गलाई निमन्त्रणा गरिएको सभामुख भ्यालेन्टाइन मत्भीयेन्कोले बुधबार जानकारी दिइन् । 'हामीले उहाँलाई एउटा निमन्त्रणापत्र पठाएका छौँ, उहाँको आगमनका लागि...

अमेरिकी राष्ट्रपति ट्रम्पको वैवाहिक जीवन धरापमा
अमेरिकी राष्ट्रपति ट्रम्पको वैवाहिक जीवन धरापमा

अमेरिका- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वैवाहिक जीवन धरापमा परेको छ । हरेक दिन नयाँ महिलासँगको सम्बन्धबाट हैरान हुँदै प्रथम महिला मेलानिया राष्ट्रपति ट्रम्पसँग सम्बन्ध विच्छेद गर्ने निष्कर्षमा पुगेको इनटच विक्लीको स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । मेलानियाले...

शिखर वार्ताका लागि अमेरिकी अधिकारीहरु उत्तर कोरियामा
शिखर वार्ताका लागि अमेरिकी अधिकारीहरु उत्तर कोरियामा

वार्ता निर्धारित समयमा हुने राष्ट्रपति ट्रम्पको स्पष्टोक्ति वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुन लागेको शिखर वार्ताको तयारीका लागि केही अमेरिकी अधिकारीहरु सम्मिलित प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको छ । जुन १२ मा सिंगापुरमा...

किम जोङ उनले भने- ट्रम्पसँग भेटवार्ता हुन्छ
किम जोङ उनले भने- ट्रम्पसँग भेटवार्ता हुन्छ

दक्षिण कोरिया– कोरियाली प्रायदिपका शीर्ष नेतृत्वबीच शनिबार भेटवार्ता भएको छ । दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच कोरियाली सीमा क्षेत्रस्थित पानमुन जोममा दोस्रो शिखर सम्मेलन भएको हो । दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय...

यस्ताे छ अमेरिकि खतरनाक लडाकू विमान
यस्ताे छ अमेरिकि खतरनाक लडाकू विमान

बीबीसी- इजराइलले सिरियामाथि गरेको एक हमलामा अमेरिकाले बनाएको एक विशेष विमानको चर्चा भइरहेको छ । अमेरिकाको यो विशेष प्रकारको विमान पहिलो पटक इजराइले कुनै लडाईंका लागि प्रयोग गरेको हो । इजराइलको वायुसेना प्रमुखले लेबनान र बेरुतको आकाशमाथि उडेको तस्बिर देखाउँदै दुई...

अमेरिकाले चीनमा रहेका अाफ्ना नागरिकलार्इ किन सतर्क रहन भन्याे ?
अमेरिकाले चीनमा रहेका अाफ्ना नागरिकलार्इ किन सतर्क रहन भन्याे ?

काठमाडाैं- अमेरिकी विदेश मन्त्रालयले चीनमा रहेका आफ्ना जनतालाई असामान्य आवाज र दृश्यका लागि सतर्क रहन आग्रह गरेको छ । चीनमा कार्यरत एक अमेरिकी नागरिकमा देखिएको रहस्यमयी लक्षणपश्चात् विदेश मन्त्रालयले उक्त चेतावनी जारी गरेको हो । ती व्यक्तिले सुक्ष्म र अस्पष्ट तर...