गृहपृष्ठ वातावरण
काठमाडौंँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका केही पक्षीमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना कम्तीमा दुई साताका लागि बन्द गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले आज सूचना जारी गर्दै सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी आजदेखि अर्को सूचना प्रकाशित नभएसम्मका...
पर्वत । पर्वत जिल्लाभर नदी तथा खानीजन्य पदार्थ उत्खननका लागि तीन महिना रोक लगाइएको छ नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिले असार १ गतेदेखि लागु हुने गरी भदौ मसान्तसम्म उत्खनन रोक्ने निर्णय गरेको गरेको हो । अनुगमन समितिले जिल्लाका...
सुरुङ्गा (झापा) । झापाको दक्षिणी सीमावर्ती क्षेत्र कचनकवल गाउँपालिका–३ मा फैलिएको दुर्गाभिट्टा सामुदायिक वन पछिल्ला वर्षहरूमा सबैका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । केही वर्षअघि वन दोहन, चोरी(तस्करी, वन्यजन्तुको त्रास तथा असुरक्षित क्षेत्रका रूपमा परिचित यो वन अहिले संरक्षण...
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्या बढेर ३१३ पुगेको छ । संरक्षण कार्यक्रम सुरु भएको करिब डेढ दशकपछि कृष्णसारको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भए पनि बढ्दो सङ्ख्यासँगै व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको हो ।...
लमजुङ ।पहिरोले लमजुङमनाङ जोड्ने सडक बेँसीसहर(चामे सडक अवरुद्ध भएको छ । बिहीबार साँझदेखि परेको वर्षाले यस सडकखण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका६ खरखरे भिरमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक...
काठमाडौँ । परीक्षण तथा सफल ठहरिएका कृषि र जलसम्बन्धी नवप्रवर्तनलाई साना किसानसम्म पुर्याउने उद्देश्यले क्षमता विकास कार्यक्रम सम्पन्न गरिएको छ। ‘सिजिआइएआर स्केलिङ हब साउथ एसिया’ले आयोजना गरेको त्रिदिवसीय कार्यक्रम आज काठमाडौँमा सम्पन्न भएको हो। कार्यक्रममा कृषि, वन तथा वातावरण मन्त्रालय,...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद्का समयमा शून्य मानवीय क्षतिको लक्ष्य रहेको बताएका छन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित विशेष बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन तथा पूर्वतयारीका सम्बन्धमा शून्य मानवीय क्षतिको पक्षमा...
बागमती । सङ्कटापन्न प्रजाति, सालकको संरक्षणमा मकवानपुर जिल्लाका सामुदायिक वनउपभोक्ता समितिहरु जुटेका छन् । मकवानपुर जिल्लाका विभिन्न सामुदायिक वनले सालक संरक्षणमा सक्रियता देखाएसँगै डिभिजन वन कार्यालय, मकवानपुरले संरक्षणका लागि विभिन्न कार्यक्रम अघि बढाएको हो । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं...
तनहुँ ।तनहुँमा नौ वर्षको अवधिमा वन्यजन्तुको आक्रणमा परी सत्र जना बालबालिकाको ज्यान गएको छ । मानव वन्यजन्तु द्वन्द्वका कारण यसअवधिमा ३८ वटा घट्ना भएका डिभिजन वन कार्यालयले जनाएको छ । विसं ०७४ देखि ०८२ सम्मको अवधिमा त्यस्ता घटनामा २१ जना...
काठमाडौँ । देशका विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम पनि ह्वात्तै बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा गोरखा, मोरङ, सुनसरी र झापामा भारी वर्षा भएको छ । गोरखामा ७१।८, मोरङमा ६१।८,...












