गृहपृष्ठ वातावरण

पानीको अभावले मर्चवार लिफ्ट सिँचाइ सञ्चालनमा समस्या
पानीको अभावले मर्चवार लिफ्ट सिँचाइ सञ्चालनमा समस्या

देवदह (रुपन्देही) । तिनाउ नदीमा पानीको सतह घटेपछि मर्चवार लिफ्ट सिँचाइ आयोजनाको पम्पस्टेसन सञ्चालनमा समस्या भएको छ । रोपाइँका साथै कतिपय स्थानमा बीउ राख्ने समयमा नदीमा पर्याप्त पानी नहुँदा सिँचाइ सेवा प्रभावित बनेको हो । मर्चवार लिफ्ट सिँचाइ जल उपभोक्ता...

हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प
हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । हुम्ला जिल्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २ः३२ बजे हुम्लाको श्रीनगर क्षेत्रलाई केन्द्रविन्दु बनाएर चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का हुम्लासहित आसपासका...

फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव
फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव

काठमाडौँ । सरोकारवालाले समावेशी तथा सुरक्षित सरसफाइ सेवा विस्तारमा नीतिगत अस्पष्टता, इजाजतपत्र प्राप्तिको जटिल प्रक्रिया तथा फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव प्रमुख चुनौतीका रूपमा देखिएको बताएका छन् । आज यहाँ आयोजित ‘समावेशी सरसफाइ र सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तरक्रियामा निजी...

आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लम्बिने
आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लम्बिने

काठमाडौं । आज (जुन २१) यस वर्षको सबैभन्दा लामो दिन परेको छ । पृथ्वीको उत्तरी गोलाद्र्धमा सूर्यको प्रकाश सबैभन्दा बढी समय पर्ने भएकाले आज दिनको वर्षभरकै सबैभन्दा लामो हुने गर्दछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा आज बिहान ५ः०९ बजे...

आरोग्य पर्यटनको विश्व मानचित्रमा नेपाल : संभावित गन्तव्यहरु
आरोग्य पर्यटनको विश्व मानचित्रमा नेपाल : संभावित गन्तव्यहरु

काठमाडौं । नेपाललाई आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्न सरकारले आफ्नो नीति तथा कार्यक्रममा विशेष प्राथमिकता दिएको छ । नेपालसँग आध्यात्मिकता, योग, ध्यान, प्राकृतिक उपचार र आरोग्य जीवनशैलीको अनुपम सम्भावना छ । योग, ध्यान मार्फत मानसिक स्वास्थ्यको लागि विदेशी...

चुरे बस्तीमा बाघ आतङ्क
चुरे बस्तीमा बाघ आतङ्क

महोत्तरी । महोत्तरीको चुरेकाछका बस्तीमा बाघको आतङ्क बढेको छ । जिल्लाको पूरै चुरे क्षेत्र ओगटेको बर्दिबास नगर क्षेत्रका काछ बस्तीमा पछिल्लो साता बाघको आतङ्क बढेको हो । गत आइतबार बर्दिबास–५ टुटेश्वर सिरानको वरडाँडा बस्तीमा राति गोठ पसेर घरपालुवा पशुबस्तु मारेको...

अर्जुनधारामा दश प्रजातिका कछुवा संरक्षित
अर्जुनधारामा दश प्रजातिका कछुवा संरक्षित

झापा ।अर्जुनधारा नगरपालिका–९ मा रहेको कछुवा उद्धार तथा संरक्षण केन्द्रमा दश प्रजातिका कछुवा संरक्षण गरिएको छ । मुलुकमा पाइने कछुवाका प्रजातिमध्ये झन्डै ८० प्रतिशत लोप हुने अवस्थामा पुगेकाले केन्द्रले कर्मचारी परिचालन गरेर कछुवा संरक्षण गरिरहेको बताएको छ । सुखानी सहिद...

कोशी प्रदेशबाट भित्रियो मनसुन
कोशी प्रदेशबाट भित्रियो मनसुन

काठमाडौं । शुक्रबारदेखि नेपालमा यस वर्षको मनसुन प्रणाली औपचारिक रुपमा प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मनसुन आगमन बुलेटिन अनुसार कोशी प्रदेशको केही भूभागबाट मनसुन नेपाल भित्रिएको हो । यद्यपी, नेपालका...

सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी
सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी

काठमाडौँ । सरकारले महिलालाई लक्षित गरी सातवटै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारीलाई अघि बढाएको छ । सरकारको १०० दिनको कार्यसूचीअनुसार महिलाको सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्न निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालनको तयारी अघि बढाइएको हो । कार्ययोजनाअनुसार...

मुगुको सोरु गाउँपालिकामा खानेपानीको चरम संकट, रातभर लाइन बसेर धमिलो पानी भर्न बाध्य स्थानीय
मुगुको सोरु गाउँपालिकामा खानेपानीको चरम संकट, रातभर लाइन बसेर धमिलो पानी भर्न बाध्य स्थानीय

मुगु । मुगुको सोरु गाउँपालिकाका विभिन्न बस्तीमा खानेपानीको अभावले विकराल रूप लिएको छ । प्राकृतिक पानीका मुहानहरू सुक्दै गएपछि स्थानीय नागरिक र पशुचौपायालाई दैनिक आवश्यक पानी जुटाउनसमेत कठिन भएको छ । सोरु गाउँपालिकाका वडा नम्बर १, २ र ३ का...