नाडा अटो शो : रोजाइमा ‘मेड इन नेपाल/मेड फर नेपाल’
नाडा अटो शो : रोजाइमा ‘मेड इन नेपाल/मेड फर नेपाल’

काठमाडौं । आइतबार परिवारसँग काठमाडौंको भृकुटीमण्डपमा जारी १८औँ नाडा अटो शो २०२६ मा यसपटकको ‘मेड इन नेपाल/मेड फर नेपाल’ पेभिलियन अवलोकनकर्ताको रोजाइमा परेको छ । गाडी, मोटरसाइकल र नयाँ प्रविधि हेर्न अटो शो पुग्ने अधिकांशको ध्यान ठूला अन्तर्राष्ट्रिय ब्रान्डका नयाँ...

विपत्तिका कारण नाडा अटो शो प्रभावित, अवलोकनकर्ताको संख्यामा कमी
विपत्तिका कारण नाडा अटो शो प्रभावित, अवलोकनकर्ताको संख्यामा कमी

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२६’ प्रभावित देखिएको छ । शो मा अपेक्षा गरेअनुसार अवलोकनकर्ताहरुको उपस्थिति देखिएको छैन् । भदौ ९ देखि १४ गतेसम्म नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) आयोजना गरेको शो...

म्याक्सस नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोगको घोषणा
म्याक्सस नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोगको घोषणा

काठमाडौं । हिमालय अर्गनाइजेसनअन्तर्गतको म्याक्सस नेपालले बाढी प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनाका लागि ७० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। म्याक्सस नेपालले चीनस्थित एसएआईसी म्याक्सस अटोमोटिभ कम्पनी लिमिटेडसँगको समन्वयमा उक्त सहयोग घोषणा गरेको हो। भदौ १० गते नेपालमा...

नाडा अटो शोमा प्रोटोन ईमास ५ सार्वजनिक, ३२.९९ लाखदेखि मूल्य
नाडा अटो शोमा प्रोटोन ईमास ५ सार्वजनिक, ३२.९९ लाखदेखि मूल्य

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो–२०२६ मा विद्युतीय सवारीसाधन (ईभी) ब्रान्डहरूबीच प्रतिस्पर्धा झन् तीव्र बनेको छ । मलेसियाली ब्रान्ड प्रोटोन ले आफ्नो नयाँ कम्प्याक्ट विद्युतीय एसयूभी ईमास ५ को नियमित मूल्य र ग्राहक केन्द्रित अफर सार्वजनिक गरेको...

नेपाली बजारमा भिभोको वाई ०५ई सार्वजनिक
नेपाली बजारमा भिभोको वाई ०५ई सार्वजनिक

काठमाडौं  । चिनियाँ स्मार्टफोन निर्माता भिभोले नेपाली बजारमा वाई सिरिजअन्तर्गत नयाँ बजेट स्मार्टफोन वाई ०५ई सार्वजनिक गरेको छ । दैनिक प्रयोगलाई लक्षित गर्दै ल्याइएको फोनमा ५ हजार १५० एमएएच ब्याट्री, आईपी६४ रेटिङ र एन्टी–ड्रप डिजाइनलगायतका सुविधा छन् । कम्पनीका अनुसार फोनमा...

नामी भिगो ई२ को विशेष अफर समाप्त, अब एमआरपीमै बुकिङ
नामी भिगो ई२ को विशेष अफर समाप्त, अब एमआरपीमै बुकिङ

काठमाडौं । नामी भिगो ई२ नेपाली बजारमा सार्वजनिक भएको छोटो समयमै उच्च माग र उत्साहजनक प्रतिक्रिया पाउन सफल भएको छ । सार्वजनिक भएको ६ दिनमै चाडपर्वमा बिक्री गर्ने लक्ष्यभन्दा बढी बुकिङ भएपछि कम्पनीले सीमित अवधिका लागि ल्याएको २ लाख रुपैयाँको...

मुक्तिनाथ विकास बैंकद्वारा ‘अटो लोन योजना’सार्वजनिक
मुक्तिनाथ विकास बैंकद्वारा ‘अटो लोन योजना’सार्वजनिक

काठमाडौं - मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘नाडा अटो शो २०२६’ लाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत हाल बैंकको अटो लोन मात्र ५.५४ प्रतिशत वार्षिक ब्याजदरमा पाउन सक्नेछन्। बैंकले यस योजना अन्तर्गत...

नेपालमा एसआरएमका १,१११ ईभी बिक्री, १० हजार पुर्‍याउने लक्ष्य
नेपालमा एसआरएमका १,१११ ईभी बिक्री, १० हजार पुर्‍याउने लक्ष्य

काठमाडौं । चिनियाँ विद्युतीय सवारी ब्रान्ड एसआरएमले नेपाली बजारमा १ हजार १११ थान विद्युतीय सवारी बिक्री गरेको छ। आधिकारिक आयातकर्ता तथा वितरक भिजी मोटर्सले २०२३ अगस्टदेखि नेपालमा एसआरएम ईभीको बिक्री सुरु गरेको हो। १ हजार १११ थान ईभी बिक्रीको उपलब्धिपछि...

नाडा अटो शोको तयारी अन्तिम चरणमा, उपराष्ट्रपतिले उद्घाटन गर्ने
नाडा अटो शोको तयारी अन्तिम चरणमा, उपराष्ट्रपतिले उद्घाटन गर्ने

काठमाडौं । मंगलबारबाट काठमाडौंको भृकुटीमण्डपममा सुरु हुने ‘नाडा अटो शो–२०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ । १८ औं संस्करणको नाडा अटो शोका लागि भृकुटीमण्डप परिसर क्षेत्रमा स्टल एवम अन्य पूर्वाधार साथै मुख्यद्वार निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजकले जानकारी...

नयाँ नामी बक्स नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
नयाँ नामी बक्स नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै

काठमाडौं । नामीले आगामी नाडा अटो शो २०२६मानयाँ नामी बक्स सार्वजनिक गर्ने तयारी गरिरहेको छ । सन् २०२४ मा पहिलोपटक नेपालमा सार्वजनिक भएको नामी बक्सआफ्नो आकर्षक डिजाइन, जीवन्त रङ, प्रभावशाली रेन्ज, फराकिलो केबिन र आधुनिक सुविधाका कारण छिट्टै लोकप्रिय बनेको...