global ime bank Long Banner Ad

गृहपृष्ठ महालक्ष्मी विकास बैंकको नयाँ शाखा गोलबजारमा

महालक्ष्मी विकास बैंकको नयाँ शाखा गोलबजारमा

महालक्ष्मी विकास बैंकको नयाँ शाखा गोलबजारमा

महालक्ष्मी विकास बैंकले सिरहाको गोलबजारमा नयाँ शाखा स्थापना गरेको छ । बैंकले शुक्रबारदेखि गोलबजार नगरपालिका ४ गोलबजारमा नयाँ शाखा कार्यालय विस्तार गरी बैकिङ कारोबार सञ्चालनमा ल्याएको छ ।

यससँगै बैंकका शाखा कार्यालयको संख्या १०३ पुगेको छ । महालक्ष्मी विकास बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्धि गरी सम्पूर्ण क्षेत्र र वर्गसम्म बैँकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले शाखा विस्तार गर्दै आएको छ । बैंकका देशभर करिब ५ लाखभन्दा बढी ग्राहकलाई बैँकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित समय : २०:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु