काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

चलचित्र विधेयक दफावार छलफलका लागि समितिमा

1.73K
shares

काठमाडौँ । प्रतिनिधिसभाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२’ दफावार छलफलका लागि समितिमा पठाएको छ ।

सभाको आजको बैठकमा सूचना तथा सञ्चारमन्त्रीले डा विक्रम तिमिल्सिनाले राख्नुभएको उक्त विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २८ गते बिहान ११ बजे बस्नेछ ।