गृहपृष्ठ समितिले आजदेखि थाल्ने निवर्तमान अर्थमन्त्री शर्मामाथि छानबिन
समितिले आजदेखि थाल्ने निवर्तमान अर्थमन्त्री शर्मामाथि छानबिन
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने विषयमा छानबिन गर्न गठित समितिले मंगलबारदेखि काम थाल्ने भएको छ ।
संसद्ले गठन गरेको संसदीय विशेष समितिले मंगलबारदेखिट काम सुरु गर्न लागेको हो । काम सुरु गरेको १० दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन निर्देशन पाएको समितिको मंगलबार औपचारिक बैठक बसेर आफ्नो जिम्मेवारी पूरा गर्न थालेको हो ।
मंगलबार बस्ने बैठकले कार्यविधि तय गर्नेसहितका काम गर्ने तयारी गरेको छ ।
प्रकाशित समय : २०:०२ बजे



















